भिमसेन थापा गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण शुरु

भिमसेन थापा गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण शुरु


मङ्लबार, चैत्र १४, २०७९


भिमसेन थापा गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण शुरु

गोरखाः भिमसेन थापा गाउँपालिका–६ को वडा कार्यालय भवन वन्ने भएको छ ।

सोमबार गाउँपालिका अध्यक्ष लोक प्रसाद वञ्जराले वडा कार्यालय भवनको शिलन्यास गरे । ८८ लाख ६२ हजारको लागतमा वडा नम्वर ६ स्थित थाम डाडामा भवन वनाउन लागिएको वडा अध्यक्ष रन्जन रिमालले बताए । भवन निर्माणको ठेक्का शिव इन्जीनियरीङ प्रालीलले पाएको छ ।



६ कोठे भवन बन्ने रिमालले जानकारी दिए । वडा कार्यालको भवन नहुदाँ महिला समुहको भवनबाट यस अघि सेवा प्रवाह हुदै आएको थियो । ‘दुइ वटा कोठा रहेको महिला समुहको भवनबाट सेवा प्रवाह गरेका हुदै आएको, सारै सागुरो ठाउँ छ, वडापत्र राख्ने ठाउँ पनि छैन,’ उनले भने,‘नयाँ भवन वनेपछि सेवाप्रवाहमा सहज वन्छ ।’ तत्कालिन गाविसको नाउमा रहेको सात रोपनी दुइ आना जग्गामा भवन निर्माण गर्न लागिएको उनले बताए ।

यसै आर्थिक बर्ष भित्र भवनलाई पुर्णता दिने लक्ष्य राखिएको छ । सोमबार भएको शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष वञ्जरा, उपाध्यक्ष अमृता वस्ती,प्रमुख प्रशासकीय अधिकृत चित्रवहादुर अधिकारी, पुर्व वडा अध्यक्ष भिम वहादुर थापा, गाउँपालिकाका इन्जिनियर कपिल पनेरु लगायतको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda