डिजेल लिटरमा १० रुपैयाँले सस्तिंदा पनि घटेन गाडी भाडा

डिजेल लिटरमा १० रुपैयाँले सस्तिंदा पनि घटेन गाडी भाडा


बिहिबार, चैत्र २३, २०७९


डिजेल लिटरमा १० रुपैयाँले सस्तिंदा पनि घटेन गाडी भाडा

सरकारले २० चैतमा डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटायो । धेरैले अपेक्षा गरेका थिए, अब सार्वजनिक सवारीको पनि भाडा घट्ला । तर, सोचेजस्तो भएन बुधबारसम्म यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छैन । प्रतिलिटर १७५ रुपैयाँ रहेको डिजेलको मूल्य अहिले १६५ रुपैयाँमा झरेको छ । लिटरमै १० रुपैयाँ सस्तो हुँदा पनि किन मूल्य घटेन भन्ने आम जिज्ञाशा छ । तर, विभागको भनाइ मान्ने हो भने अहिलेकै अवस्थामा सार्वजनिक सवारीको भाडा सस्तिने छैन । विभागले यसमा सार्वजनिक सवारीको स्वचालित मूल्य समायोजनको व्यवस्थालाई कारणका रुपमा देखाएको छ । विभागले तेलको मूल्य ५ प्रतिशत तलमाथि भए मात्रै भाडा घटबढ हुने व्यवस्था लागू रहेको तर्क गरेको छ । विभागका निर्देशक रामचन्द्र पौडेल अहिले लिटरमा १० रुपैयाँ सस्तो भएपनि यसअघि भाडा समायोजन भएको बेलाको तेलको मूल्यको तुलनामा ५ प्रतिशत मूल्य नघटेको बताउँछन् । ‘गत असार २७मा भाडा समायोजन गर्दा डिजेलको मूल्य १७२ रुपैयाँ प्रतिलिटर थियो, अहिले त्यो १६५ रुपैयाँमा झरेको छ,’ उनी भन्छन्,‘भाडा समायोजन हुँदाभन्दा ७ रुपैयाँ मूल्य घटेपनि १७२ रुपैयाँको ५ प्रतिशत पुगेको छैन, भाडादर घट्न कम्तिमा ८.६ रुपैयाँ तेलको मूल्य सस्तो हुनुपर्थ्यो ।’उनका अनुसार १७५ रूपैयाँलाई आधार मान्दा घटबढ प्रतिशत ५ प्रतिशत पुग्ने भएपनि समायोजन हुँदा कै मूल्यलाई आधार मान्नुपर्ने व्यवस्था भएकाले भाडा घटाउन नसकिएको हो । यसअनुसार अब डिजेल लिटरमा १.६० रुपैयाँ सस्तो भयो भने मात्रै भाडा समायोजन हुने छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda