गोरखा भारतीय भूपू सैनिक कल्याणकारी सेवाकेन्द्रको अध्यक्षमा गुरुङ

गोरखा भारतीय भूपू सैनिक कल्याणकारी सेवाकेन्द्रको अध्यक्षमा गुरुङ


आइतवार, चैत्र २६, २०७९


गोरखा भारतीय भूपू सैनिक कल्याणकारी सेवाकेन्द्रको अध्यक्षमा गुरुङ

गोरखा : गोरखा भारतीय भूपू सैनिक कल्याणकारी सेवाकेन्द्रको अध्यक्षमा पदम गुरुङ गोरखा भारतीय भूपू सैनिक कल्याणकारी सेवाकेन्द्रको उन्नाइसौँ साधारण सभा तथा पाँचौँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।

गोरखा लक्ष्मीबजारको पेन्सनक्याम्प, चिसापानीडाँडामा सम्पन्न अधिवेशनले लेफ्टिनेण्ट पदमबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शंकर थापा मगर, सचिवमा चन्द्रबहादुर गुरुङ, सहसचिवमा कुमार थापा मगर र कोषाध्यक्षमा शेरबहादुर राना सहित १० जना कार्यसमिति सदस्य चयन गरेको छ ।



यसअघिको समितिका अध्यक्ष जगनसिँह गुरुङको अध्यक्षता तथा सेवाकेन्द्रका ज्येष्ठत्तम सदस्य क्याप्टेन ओमबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष जगनसिँह गुरुङ, सल्लाहकार क्याप्टेन तेजबहादुर गुरुङ, सुवेदार गिरबहादुर राना, बारपाक सुलीकोट गाउँपालिका ८ का वडाअध्यक्ष तथा भारतीय भूपू सैनिक शरण गुरुङले शुभकामना मन्तव्य ब्यक्त गरेका नवनिर्वाचित उपाध्यक्ष शंकर थापा मगरले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda