आठौ ओसन क्लब यू–१३ राष्ट्रिय फुटवल प्रतियोगीता आजबाट

आठौ ओसन क्लब यू–१३ राष्ट्रिय फुटवल प्रतियोगीता आजबाट


मङ्लबार, चैत्र २८, २०७९


आठौ ओसन क्लब यू–१३ राष्ट्रिय फुटवल प्रतियोगीता आजबाट

आठौ ओसन क्लब यू–१३ राष्टिूय फुटवल प्रतियोगीता आज (सोमवार) बाट शुरु हुदै छ । गोरखा नगरपालिका दलभन्ज्याङ स्थित ओसन क्लब फुटवल प्रशिक्षण मैदानमा हुने प्रतियोगीताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आइतवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आयोजक द ओसन क्लबले सो सवै तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगीतामा गोरखा सहित तनहुँ, चितवन, काठमाण्डौ, बारा लगायतका जिल्लाबाट सहभागी छन् । कुल १२ टिमको सहभागीता रहेका प्रतियोगीतामा प्रथम हुनेले नगद २० हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुने टिमले नगद दश हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजक क्लबले जनाएको छ । उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताए ।
प्रतियोगीता चार दिनसम्म चल्ने छ । प्रतियोगीता संचालनमा करिव ९ लाख भन्दा बढी खर्च हुने आयोजक क्लबको अनुमान छ । प्रतियोगीता नकआउट र लिग विधिबाट खेलाइने छ । प्रतियोगीताको आज उद्घाटन समारोह हुने आयोजकले जनाएको छ । लिग चरणको खेल ४० मिनेट र नकआउट चरणको खेल ५० मिनेटको हुने छ । दैनिक पाच देखि आठ वटा सम्म खेल हुने पत्रकार सम्मेलनमा जारी गराइएको छ । २०७१ साल देखि नै फुटवल खेल विकासका लागि द ओसन क्लवले विभिन्न प्रतियोगीताहरु आयोजना गर्दै आएको छ । फुटवल खेल विकासका लािग अन्तरविद्यालय प
प्रतियोगती, यु–१३, भेन्ट्रान्स कप, नियमित फुटवल प्रशिक्षण लगायतका गतिविधि क्लवले गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda