५ जना विपद प्रभावित लाभाग्राही कायम

५ जना विपद प्रभावित लाभाग्राही कायम


मङ्लबार, चैत्र २८, २०७९


५ जना विपद प्रभावित लाभाग्राही कायम

बारपाक सुलिकोट गाउँपालिकाका ५ जना विपद प्रभावित निजि आवास पुननिर्माण तथा पुनस्थापना कार्यविधि २०७७ब ाट लाभग्राही कायम भएका छन् । विपद प्रभावितलाई घर पुननिर्माणका लागि तिन किस्तामा चार लाख रुपैयाँ उपलब्ध गराउने प्रावधान छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले फागुन १९ को निर्णयले गठीत अनुगमन तथा निरिक्षण समितिबाट गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिका निरीक्षण गर्दा उत्त समितिबाट सिफारिस भइ आए वमोजिम लाभग्राही कायम गरिएको जनाइएको छ । बारपाक सुलिकोट गाउँपालिका–४ का अशोक वहादुर खड्का, बारपाक सुलकोट गाउँपालिका–६ का टिकाराम नेपाली, वारपाक सुलकोट गाउँपालिका–३ का सुकवहादुर नेपाली र चण्डकी वरामुलाई पुननिर्माण लाभग्राही कायम गरेको छ । वारपाक सुलकोट गाउँपालिका–७ का मिन वहादुर सार्कीलाई प्रवलिकरण लाभग्राही कायम गरिएको हो ।
सोमबार वसेको जिल्ला विपद ब्यवस्थापन समितिको वैठकले नयाँ भेरियन्ट सहितको कोभिड १९ कोरोना भाइरसको संक्रमण छिमेकी देश लगायत विश्वका अन्य देशमा देखिएको हुँदा नेपाल सहित यस जिल्ला पनि जोखिममा रहेकाले पुर्व तयारीमा रहने साथै जनचेतनाको कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । सवै स्थानीय तहले वडा स्तरमा विपद प्रतिकार्य समुह गठन गरी स्थानीय विपद ब्यवस्थापन कार्य संचालन केन्द्र सँग आवद्ध गरी सुचना संचारलाई प्रभावकारी बनाउने, सवै स्थानीय तहहरु सँग रहेको विपद प्रतिकार्य सामाग्रीहरुको भण्डारण विवरण संकलन गरी जिल्लाको एकिकृत विवरण तयार गर्ने, चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिकाको माथिल्लो भुभागमा हुन सक्ने खाद्यान्न अभावलाई न्यूनीकरण गर्न खाद्य ब्यवस्था तथा ब्यपार कम्पनी लिमिटेड गोरखाले खाद्यान्न अभाव नहुने गरी खाद्यान्न सञ्चित हुने ब्यवस्था मिलाउने वैठकले निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda