नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, के छन् सुविधा?

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, के छन् सुविधा?


बिहिबार, चैत्र ३०, २०७९


नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, के छन् सुविधा?

नेपाल टेलिकमले स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरू उपलब्ध गराउने भएको छ । कम्पनीले चैत २९ गतेदेखि ३ महिनाको लागि उक्त अफर ल्याएको बताएको छ । यस अफरमा एफटिटिएच प्याकेजलाई अझ आकर्षक बनाइएको कम्पनीको भनाइ छ । यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटिटिएच प्याकेज अब वार्षिक आठ हजार रुपैयाँमा उपलब्ध हुनेछ। पहिले देखि नै एफटिटिएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक छ हजार रुपैयाँमा उपलब्ध गराइने छ । साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपि एस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ । त्यसैगरी, एनटिटिभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबिपिएसको इन्टरनेट, तीन हजार हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटिटिभी सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ । यसका साथै विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सियुजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपछिको डाटा थ्रोटिङ स्पिडमामा बढोत्तरी गरिएको छ । प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पछि त्यही स्पिडको सेवा प्रयोग गर्नुपरेमा ८१४४२३ डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८१४१५८१३ डायल गर्नुपर्ने छ । कम्पनीको ’नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी, कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda