तत्काल ठूलो पानी पर्दैन, वायु प्रदूषण केही दिन कायम रहने सम्भावना छ मौसमविद

तत्काल ठूलो पानी पर्दैन, वायु प्रदूषण केही दिन कायम रहने सम्भावना छ मौसमविद


आइतवार, बैशाख ३, २०८०


तत्काल ठूलो पानी पर्दैन, वायु प्रदूषण केही दिन कायम रहने सम्भावना छ मौसमविद

मौसमविदले नेपालमा तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण केही दिन कायम रहने अनुमान गरेका छन् । अहिले देशभर नै वायु प्रदूषण बढेको छ । काठमाडौं उपत्यकामा त आँखा पोल्ने प्रदूषण छ । आईक्यू एअरले आज काठमाडौंलाई विश्वकै सबैभन्दा बढी पदूषित शहरको सूचीमा राखेको छ ।

मौसमविदका अनुसार वायु प्रदूषण हट्न ठूलो पानी पर्नुपर्छ वा बेस्सरी हावा चल्नुपर्छ । तर त्यसो नहुँदा कचौरा आकारमा रहेको काठमाडौं उपत्यकामा वायु प्रदूषण कायम छ । वर्षाका गतिविधि कम र डढेलोका घटना बढी भएकाले वायु प्रदूषणमा वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद सजिना शाक्यले काठमाडौं उपत्यकामा केही दिन पानी पर्ने सम्भावना नभएको बताइन् । उनका अनुसार आज कोशी प्रदेशको पहाडी जिल्लामा तथा भोलि गण्डकी र कर्णाली प्रदेशका पहाडी जिल्लामा थोरै पानी पर्ने सम्भावना छ । यस्तै तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । खासगरी चैत महिनामा आगलागी र डढेलोका घटना बढी हुने भएकाले वायुप्रदूषण पनि बढ्छ । वन विभागका अनुसार अहिले देशभर २८ स्थानमा डढेलो लागेको छ । वैशाख १ गतेसम्म झण्डै एक सय स्थानमा डढेलो लागेको थियो । वायु प्रदूषणका कारण काठमाडौं उपत्यकाको आकाश धुम्म छ । कतिपयले आँखा पोलेको अनुभव भएको बताएका छन् । यो प्रदूषण हानिकारक भएकाले बालबालिका तथा श्वासप्रस्वास र मुटुका बिरामीलाई बढी असर गर्छ । त्यसैले वायु प्रदूषण बढेको बेला सकेसम्म घर बाहिर निस्किन नहुने र निस्किनै परे मास्क प्रयोग गर्नुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् । वातावरण विभागका महानिर्देशक शिवलाल तिवारीले चैत २९ गते नै सूचना जारी गरी सकेसम्म घर बाहिर ननिस्कन र निस्किनै परे सावधानी अपनाउन आग्रह गरेका थिए । यसअघि २०७७ साल चैत महिनामा वायु प्रदूषण बढेपछि सरकारले चार दिन विद्यालय बन्द गराएको थियो ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda