गोरखनाथ मन्दिरमा सवालाख रोट महोत्सव हुने

गोरखनाथ मन्दिरमा सवालाख रोट महोत्सव हुने


सोमवार, बैशाख ४, २०८०


गोरखनाथ मन्दिरमा सवालाख रोट महोत्सव हुने

गोरखनाथ मन्दिरमा सवालाख रोट महोत्सव हुने
गोरखाको गोरखनाथ मन्दिरमा वैशाख २२ गतेबाट २० औ रोट महोत्सव हुने भएको छ सिद्घाश्रम शक्ति केन्द्रको आयोजनामा महोत्सव हुन लागेको हो । विश्व शान्ती, मानव कल्याण तथा गुरु गोरखनाथालइ खुसि पारी नेपालीको कल्याणका लागी महोत्सवको आयोजना गरिएको सिद्घाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए ।
गोरखनाथ गुफाको प्रचार प्रसार तथा आन्तरीक तथा वाह्य पर्यटक प्रवद्र्घनका लागी महोत्सवले सघाउने विश्वास लिइएको छ । गुरु गोरखनाथ गुफामा हुने रोट महोत्सवले गोरखालाई राष्टिूय तथा अन्तराष्टिूय स्तरमा चिनाउन पनि सहयोग गर्ने आयोजकले जनाएको छ । महोत्सवको पहिलो बैङ्ककरोड बाट शोभयात्रा निकालिने छ । कलश यात्रा, प्लेकार्ड र ब्यानरसहित शोभयात्रा निकालिने र गोरखनाथलाई रोट चढाउनुका साथै झण्डोत्तोलन लगायतका कार्यक्रम हुने छ । वैशाख २३ देखि ३१ सम्म गोरखनाथको विशेष पुजा, देवीदेवताहरुको पुजा, विशेष हवन, मन्त्रजप, स्तुती(वन्दना, स्तवन पा, दिब्य गुरु आरतीलागयतका भजनकिर्तन हुने शनिबार आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । महोत्सवमा आउने भक्तजनहरुलाइ निशुल्क भोजन र आवासको ब्यवस्था गरिएको छ ।
रोट के हो ? चामलको पिठोमा चिनी र बिभिन्न किसिमका मसला मिसाएर घिउमा पकाएको बिशेष परिकारलाई रोट भनिन्छ । गुरु गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने बस्तु रोट भएकोले उनलाइ खुशी पार्न रोट महोत्सव गरिएको हो । गुरु गोरखनाथलाई खुशी बनाउन सकेमा मुलुकमा सुख शान्ति र समृद्धि प्राप्त हुने शिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । सिद्धाश्रम शक्तिकेन्द्रले २०६० सालदेखि गोरखनाथ मन्दिरमा रोट चढाउँदै आएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda