उत्तरी गोरखाको सिमानाका खोल्न पहल थाल्छौं – प्रचण्ड

उत्तरी गोरखाको सिमानाका खोल्न पहल थाल्छौं – प्रचण्ड


बिहिबार, बैशाख ७, २०८०


उत्तरी गोरखाको सिमानाका खोल्न पहल थाल्छौं – प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिर्दिवास–लोक्पा–चुम्चेत–छेकम्पर सडक निर्माण कार्य सरकारको प्राथमिकतामा रहेको वताएका छन् ।
चुमनुव्री गाँउपालिका वडा नं. ७ स्थित राजेन गुम्वामा चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चुमनुब्रीको गाँउपालिका भौगोलिक रुपमा विकटता रहेकोले पनि यस क्षेत्रको विकासमा सरकारको ध्यान पुग्ने बताए ।
कोेभिड माहामारीका कारण बन्द भएको सिमानाका खोल्ने प्रक्रिया पनी अघि बढाउने प्रधानमन्त्री दाहालले बताए । सोही कार्यक्रममा प्रधानमन्त्री दाहाललाई चुमनुव्री गाँउपालिकाका अध्यक्षा निमा लामाले सिर्दिवास –छेकम्पार सडक निर्माण, हेलिकप्टर उडानमा सहजता गरिदिने लगायतका मागपत्र समेटिएको ज्ञापन पत्र पेश गरेका थिए ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गोरखा निर्वाचन क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाइ, पूर्व सांसद हरीराज अधिकारी, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उद्घाटन पश्चात प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकप्टरबाट फर्किएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda