‘भूकम्पमा जनसेवा गरेका एनजीओ आईएनजीओमाथि भ्याट गन चलाइयो’

‘भूकम्पमा जनसेवा गरेका एनजीओ आईएनजीओमाथि भ्याट गन चलाइयो’


बिहिबार, बैशाख १४, २०८०


‘भूकम्पमा जनसेवा गरेका एनजीओ आईएनजीओमाथि भ्याट गन चलाइयो’

२०७२ सालको विनाशकारी भूकम्पको इपिसेन्टर गोरखाबाट निर्वाचित कांग्रेस सांसद राजेन्द्र बजगाईंले पुनर्निर्माण, राहत तथा उद्धारमा काम गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमाथि सरकारले भ्याटको बन्दुक चलाएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको शून्य समयमा बोल्दै सांसद बजगाईंले सरकारले भूकम्पमा काम गरेका एनजीओ आईएनजीओहरुमाथि भ्याट गन चलाएको आरोप लगाए । उनले भने, ‘भूकम्पमा उनीहरुले धेरै राम्रो काम गरे । अहिले आएर आर्थिक वर्ष २०७४÷७५ देखिकै १३ प्रतिशत भ्याट बिलको बन्दुक चलाइएको छ । दातृ निकायसँग कसरी अहिले आएर ३ प्रतिशत भ्याट रकम माग गरियो ?’ सांसद बजगाईंले राष्ट्र बैंक शेयर बजारमाथि अझै पनि निर्मम भइरहेको भन्दै सरकारसँग साबिकमा भएको व्यवस्थाबमोजिम नै बैंक तथा वित्तीय संस्थाहरुलाई क्रस होल्डिङ नहुने गरी शेयर बजार खरिदमा खुला गर्नुपर्ने बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda