साइवर अपराध र सुरक्षा सम्वन्धि सचेतना कार्यक्रम हुने

साइवर अपराध र सुरक्षा सम्वन्धि सचेतना कार्यक्रम हुने


बुधबार, बैशाख २०, २०८०


साइवर अपराध र सुरक्षा सम्वन्धि सचेतना कार्यक्रम हुने

क्यान महासंघले ‘राष्ट्रिय सञ्चार तथा सुचना प्रविधि दिवस २०८०’ को अवसरमा साइवर अपराध र साइवर सुरक्षा सम्वन्धि गण्डकी प्रदश स्तरीय सचेतना कार्यक्रम गर्ने भएको छ ।
वैशाख २३ गते शनिबार सदरमुकाममा सचेतना कार्यक्रम गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा सचेतना मुलक कार्यक्रम गर्न लागिएको हो । सेवा प्रदायकहरु र प्रयोगकर्ता हरुमा सञ्चार तथा सुचना प्रविधि प्रयोग र यसको प्रयोगबाट हुन सक्ने साइवर अपराध र साइवर सुरक्षा को सचेतना गराउनु अहिलेको सान्दर्भिकता देखिएको क्यान गोरखाका अध्यक्ष सुदिप कोइरालाले बताए । कार्यक्रममा सरकारी कार्यालयका सुचना अधिकारी, कम्प्यूटर अप्रेटर, सुरक्षा निकायका प्रतिनिधि तथा उत्त विषयमा रुचि राख्ने एक सय भन्दा वढीको सहभागीता रहने क्यान गोरखाले जनाएको छ । ‘वयवसाइटहरुको सुरक्षा, सामाजिक सञ्जाल चलाउने तरिकावारे सचेतना दिन्छौँ,’ उनले भने । विभिन्न सरकारी निकायका वेवसाइटहरु, वैक तथा वित्तीय क्षेत्रका वेवसाइटहरु लगायतका निजि क्षेत्रबाट सञ्चालित औद्योगिक÷ब्यवसाय प्रतिष्ठानका समेत वेवसाइटहरु ह्याक भएको, डाटाको सुरक्षा प्रयोगकर्ताहरुमा सुरक्षा चुनौती देखिएको छ । इन्टरनेटको माध्यमबाट विभिन्न सामाजिक सञ्जाल, इमेल, मेसेन्जरहरु मार्फत ब्याक्ति, गिरोहहरुले अपराधिक कार्य, ठगी गर्ने जस्ता गलत कार्य गरी दुख दिने लगायतका गभ्भिर अपराधका घटनाहरु घटाउने गरेका छन् । सुरक्षा चुनौती सँग समाना गर्न सरकार, सेवा प्रदायक संघ संस्था निकाय हरु सवैले गरिरहेको र अवका दिनमा अवलम्वन गर्नू पर्ने सुरक्षाका उपायहरुको कार्यका वारेमा जानकारी प्राप्त गर्न र पहल गर्नु आवश्यकता रहेको कोइरालले बताए । क्यान महासंघ गोरखामा कम्प्यूटर तथा आइसिटि ब्यवसाय भएका फर्महरु संस्थागत सदस्य, आइसीटी विज्ञहरु, आईसीटी टुललाई माध्यम वनाइ कार्यरत प्रोफेसनलहरु, एक्सपर्टहरु, पत्रकार, आइसीटीका विद्यार्थीहरु र ब्याक्तिगत सदस्य गरि ५६ सदस्य छन् । कार्यक्रममा क्यान गोरखाका संस्थापक अध्यक्ष अशोक वावु राना र क्यान गण्डकी प्रदेशका उपाध्यक्ष प्रेमध्वज थापा लगायतले कार्यक्रमको वारेमा जानकारी गराएका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda