प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तरक्रिया

प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तरक्रिया


बिहिबार, बैशाख २१, २०८०


प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तरक्रिया

मानव अधिकार तथा शान्ति समाज गोरखा शाखाले ‘प्रेस स्वतन्त्रता र ब्यवसायिक नैतिकताको मुद्धा’ विषयमा पत्रकार सँग अन्तरक्रिया गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा भएको कार्यक्रममा सहभागीले प्रेस स्वतन्त्रता प्रतिको आफ्नो प्रतिवद्धतालाई सम्मान गर्नुपर्ने बताए । मे ३ को अवसरमा मनाइने प्रेस स्वतन्त्रता दिवस प्रेस स्वतन्त्रताको आधारभूत मुल्यहरुलाई सेलिव्रेट गर्ने, प्रेस स्वतन्त्रताको विशवब्यापी स्थितिवारे आकलन गर्ने, मिडियालई स्वतन्त्रतामाथि हुने आक्रमणको रक्षा गर्ने अवसर पनि रहेको कार्यक्रमका सहभागीले बताए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका स्थानेश्वर दुवाडी, गोमा दुवाडी, पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda