लक्जम्वर्गका मन्त्रीद्धारा विभिन्न परियोजनाको निरिक्षण

लक्जम्वर्गका मन्त्रीद्धारा विभिन्न परियोजनाको निरिक्षण


बिहिबार, बैशाख २१, २०८०


लक्जम्वर्गका मन्त्रीद्धारा विभिन्न परियोजनाको निरिक्षण

लक्जम्वर्गका विकास सहयोग तथा मानवीय सहायता(परारष्ट्र) मन्त्री फान्ज फायटले गोरखा भ्रमण गरेका छन् ।
वुधबार मन्त्री फायटले गोरखा अस्पतालको अवलोकन गरेका थिए । उक्त देशले भुकम्प पछि करिव ५ वर्ष गोरखा अस्पतालमा फिजियोथेरापी सेवामा सहयोग गरेको थियो । गोरखा नगरपालिका–७ हिलेपानीमा एक सेवाग्राहीलाई पनि भेटेका छन् । उक्त सरकारको परियोजना अन्तरगत उनले बंगुर पालन गरेकी छन् । फायटले गोरखा नगरपालिका– ८ मा जिविकोपार्जन सहयोग अन्तरगत बाख्रा पालन कार्यक्रम समेत अवलोकन गरे । करिव ३ घण्टा गोरखामा विताएका मन्त्रीलाई गोरखा नगरपालिकाको उप प्रमुख मसली माया थोकर, गोरखा अस्पतालको व्यवस्थापन समिति, एकिकरण नेपाल गोरखाले स्वागत गरेको थियो । मन्त्री फ्रान्जले परियोजनाको दिगोपनामा चासो राखेका थिए । भ्रमण टोलीमा नेपालको लागि राजदुत पेग्गी फ्रान्टजेन, विकास सहयोग तथा मानवीय साहयता निर्देशक क्रिस्टोफ सिल्ज, विकास सहयोग तथा मानवीय साहयता नागरिक समाज र गैर सरकारी संयोजक सिल्भी दस सन्तोस, ह्याण्डीक्याप लक्जम्वर्गको निर्देशक म्हेदीमग्हर, नेपालको निर्देशक पाउलिन नादिम डुकोस लगायत उच्च अधिकारीहरुको संग्लनता रहेको थियो । उक्त देशले ह्याण्डी क्याप इन्टरनेशनल तथा एकिकरण नेपाल संगको सहकार्यमा गोरखामा समावेशी शिक्षा, समावेशी जिविकोपार्जन र फिजियाथेरापी तथा पुनस्र्थापना कार्यक्रम संचालन गरेको थियो । सन् २०१७ वाट सुरु गरेको उक्त कार्यक्रम सन् २०२२ मा समापन भएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda