साइवर अपराध र सुरक्षा सम्वन्धि सचेतना

साइवर अपराध र सुरक्षा सम्वन्धि सचेतना


आइतवार, बैशाख २४, २०८०


साइवर अपराध र सुरक्षा सम्वन्धि सचेतना

क्यान महासंघले साइवर अपराध र साइवर सुरक्षा सम्वन्धि सचेतनामुलक कार्यक्रम गरेको छ ।
शनिबार सदरमुकाममा सेवा प्रदायकहरु र प्रयोगकर्ता हरुमा सञ्चार तथा सुचना प्रविधि प्रयोग र यसको प्रयोगबाट हुन सक्ने साइवर अपराध र साइवर सुरक्षा सम्वन्धि सचेतनामुलक कार्यक्रम गरिएको हो । कार्यक्रममा एकसय भन्दा वढीको सहभागीता रहेको थियो । इन्टरनेटको माध्यमबाट विभिन्न सामाजिक सञ्जाल, इमेल, मेसेन्जरहरु मार्फत ब्याक्ति,गिरोहहरुले अपराधिक कार्य, ठगी गर्ने जस्ता गलत कार्य गरी दुख दिने लगायतका गभ्भिर अपराधका घटनाहरु घटाउने गरेका छन् । सुरक्षा चुनौती सँग समाना गर्न सरकार, सेवा प्रदायक संघ संस्था निकाय हरु सवैले गरिरहेको र अवका दिनमा अवलम्वन गर्नू पर्ने सुरक्षाका उपायहरुको कार्यका वारेमा जानकारी गराइएको थियो । सफ्टवयर इन्जिनियर तथा क्यान महासंघका केन्द्रिय सदस्य सुवास खड्काले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकर, क्यान गण्डकी प्रदेश उपाध्यक्ष प्रेमध्वज थापा, क्यान गोरखाका संस्थापक अध्यक्ष अशोक राना, क्यान गोरखाका अध्यक्ष सुदिप कोइराला लगायतका सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda