गोरखा दरवारमा रोट महोत्सव शुरु

गोरखा दरवारमा रोट महोत्सव शुरु


आइतवार, बैशाख २४, २०८०


गोरखा दरवारमा रोट महोत्सव शुरु

गोरखाः शुक्रबारबाट गोरखा दरवारमा २० औँ सवा लाख रोट महोत्सव शुरु भएको छ ।
सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा ११ दिने महोत्सवको आयोजना गरिएको हो । शुक्रबार पहिलो दिन दिन गोरखा वजारबाट शोभयात्रा सहित गोरखा दरवार पुगेर गोरखनाथलाई रोट अर्पण गरीएको थियो । ११ दिन सम्म चल्ने महोत्सवमा सवालाख रोट गोरखनाथलाई अर्पण गरिने छ । महोत्सव अवधिभर प्रत्येक दिन विशेष पुजा, हवन, स्तुति वन्दना, लगायतका कार्यक्रम हुने छन् । महोत्सवले धार्मिक पर्यटक भित्राउन सघाउ पुग्ने विश्वास लिइएको छ । केन्द्रले २०६१ साल देखि सवालाख रोट महोत्सव गर्दै आएको छ । महोत्सवका लागि २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । गौ, जौ वा चामलको पिठोबाट तयार गरिएको ताइ र भुग्रे गरि दुइ थरी रोट गोरखनाथमा चढाउने गरिन्छ । हरेक मौसममा नयाँ अन्नवाली भित्रयाएपछि नयाँ अन्नको पिठोलाई घिउमा पकाएर रोट बनाई गोरखनाथलाई अर्पण गरेर मात्र खाने धार्मिक विश्वास यहाँका केहि स्थानीयहरुको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda