ट्राफिक सप्ताह शुरु

ट्राफिक सप्ताह शुरु


मङ्लबार, बैशाख २६, २०८०


ट्राफिक सप्ताह शुरु

गोरखाः सडक अनुशासन र सवारी दुर्घटना न्यूनिकरण्का लागि ट्रफिक सप्ताह शुरु भएको छ ।
सोमबारबाट शुरु भएको टूाफिक सप्ताह अन्तरगत सडकका खाल्डा खुल्डी पुर्ने, पैदलयात्रुलाई वाटो काट्न सिकाउने, चालक सहचालकको स्वास्थ्य जाँच,सडक प्रयोगकर्ता र विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना लगायतका गतिविधि हुनेछन् । ट्राफिक सप्ताहको पहिलो दिन सोमबार प्रभातफेरि गरिएको थियो । ट्राफिक सप्ताहको उद्घाटन समारोहमा वोल्ने वक्ताहरुले ट्राफिक नियमको पालनामा ध्यान नदिदा जोखिम वढेको बताए । ट्राफिक नियमको पालनामा जनसमुदाय पनि सचेत हुनुपर्ने वक्ताहरुको भनाइ थियो । गोरखामा यातायात साधन वढेको र पार्किङ स्थल कम भएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले बताए । ‘पार्किक स्थल ब्यवस्थीत बनाउन केहि प्रयास शुरु गरेका छौ, विपि चोकमा ट्याक्सीको पार्किङ स्थल वनेको छ, खोलखोले क्षेत्रमा पनि पार्किङ स्थल वनाउने प्रयास भइरहेको छ,’ उनले भने । डण्डीडाडामा निर्माण भएको वसपार्कलाई कसरी सेंचालन गर्न सकिन्छ भन्ने वारे पनि छलफल चलिरहेको उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठ, यातायात ब्यवसायी लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda