‘वडा अध्यक्षले लगाएको आरोपमा सत्यता छैन’

‘वडा अध्यक्षले लगाएको आरोपमा सत्यता छैन’


बिहिबार, बैशाख २८, २०८०


‘वडा अध्यक्षले लगाएको आरोपमा सत्यता छैन’

मंगलबार ६ वटा वडाको अध्यक्षले लगाएको आरोप कुनै सत्यता नभएको गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रवहादुर खड्काले बताएका छन् ।
ध्यानाकर्षपत्र मार्फत खड्काले अमुक कर्मचारीको म्याद थप गरी प्रशासकीय अधिकारको चरम दुरुपयोग गरेको, शिक्षक छनौटमा एक जनाको मात्र नाम निकालेको, कर्मचारीमा गुटवन्दी गरेको जस्ता वडा अध्यक्षले लगाएको आरोप कपोकल्पीत रहेको बताएका हुन् । शिक्षक नियुत्ती शिक्षक सेवा आयोग नियमावली, गोरखा नगरपालिकाको शिक्षा ऐन २०७४, नगरपालिकाद्धारा जेष्ठ १३ मा जारी शिक्षक नियुत्ती सम्वन्धी संक्षिप्त कार्यविधि २०७५ मा भएको ब्यवस्था अनुसार शिक्षक छनौट समिति गठन भएको पत्रमा उल्लेख छ । ‘शिक्षक छनौटको सम्पुर्ण कार्य सोहि समितिको अधिकार भित्र पर्ने हुँदा छनौटका कार्य सोहि समितिले गरेको र सो कार्यमा म र मेरो शाखामा कार्यरत कर्मचारीको संलग्नता नरहेको ब्यहोरा जानकारी गराउछु,’ ध्यानाकर्षणपत्रमा भनिएको छ । आफु माथि श्रृङखलावद्ध रुपमा विभिन्न लाञ्छना लगाउने क्रियाकलाप भएको पनि जनाइएको छ । ‘वैशाख १२ गतेको शिक्षक छनौटमा यी यी मान्छेलाई पास गराउन दवाव गरिएकोमा (स सँग सम्वन्धित प्रमाण सुरक्षित रहेको) मैले उत्त शिक्षक छनौट परीक्षा विशुद्ध शिक्षक छनौट समितिको अधिकार क्षेत्र भएकाले नियम विपरित काम हुन नसक्ने ब्यहोरा दवाव कार्यकर्तालाई अवगत गराएको,जसको सत्य र यथार्थ सो परिक्षा समितिका पदाधिकारीलाई सोध्न वुझ्न अनुरोध गर्दछु,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
कर्मचारी भित्र गुटवन्दि गरेको आरोपको पनि खड्काले खण्डन गरेका छन् । ‘म कसैले नवोलाई नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत नजाने र आफ्नै शाखामा वसेर काम गर्ने स्वभावको भएकाले सो आरोप कपोकल्पीत मात्र हो,’ खड्का द्धारा हस्ताक्षरीत पत्रमा भनिएको छ ।
कर्मचारी म्याद थप सम्वन्धमा यस नगरपालिकाले २०७९ फागुन ११ मा भएको कार्यपालिका निर्णय वमोजिम भएको बताइएको छ । ‘नगरपालिकामा कार्यरत सम्पुर्ण करार कर्मचारीको म्याद थपको पत्रमा मेरो हस्ताक्षर भएको कुरा सहि साचो हो,’ध्यानाकर्षणपत्रमा भनिएको छ,‘सो कुरा मेरो ब्याक्तिगत नभइ नगरपालिकाको निर्णय निमित्त प्रशासकीय अधिकृतको हैसीयतले कार्यन्वयन गरेको स्पष्ट गर्न चाहन्छु ।’ एक ब्याक्तिको तलव भक्ता थप गरेको विषय वडाबाट प्राप्त पत्रमा नियमानुसार आवश्यक कायार्थ भनी प्रशासन शाखालाई तोक लगाएको ध्यानाकर्षणपत्रमा भनिएको छ । वुधबार ध्यानाकर्षपत्र मार्फत उनले विभिन्न सञ्चार माध्यममा प्रकाशित प्रसारीत समाचार प्रति ध्यानाकर्षण भएको बताएका हुन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda