गर्मिले पठन पाठन प्रभावित

गर्मिले पठन पाठन प्रभावित


आइतवार, जेष्ठ २८, २०८०


गर्मिले पठन पाठन प्रभावित

पालुङटारका विद्यालय तिन दिन वन्द

गोरखाः अत्याधिक गर्मीले पठन पाठन प्रभावित वनेको छ । गर्मि वढेपछि पालुङटार नगरपालिका भित्रका विद्यालय तिन दिन वन्द गरिएको छ ।



शुक्रबारको नगरपालिकाको निर्णय अनुसार ३० गते सम्म विद्यालय वन्द गरिएको हो । विगत केहि दिन देखि बढेको अत्याधिक गर्मिले विद्यालयमा हुने पठन पाठन तथा विद्याथीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने देखिएकाले विद्यालय वन्द गरिएको नगरपालिकाले निकालेको सुचनामा उल्लेछ । वर्षे विदाबाट कट्टि हुने गरि सम्पुर्ण विद्यालय वन्द गरिएको जनाइएको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। मंगलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहनेछन्। गर्मी बढ्दै गए थप समयका लागि पठनपाठन बन्द गरिने नगरपालिकाले जनाएको छ ।

पालुङटार क्षेत्रमा पछिल्लो समय अधिकतम तापक्रम ३७ डिग्रीभन्दा बढी पुगेको छ। पालुङटार नगरपालिका भित्र आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । त्यस्तै गोरखा नगर क्षेत्रका केहि विद्यालयले पनि गर्मिले पठन पाठन प्रभावित वनेको बताएका छन् । नियमित पठन पाठनमा गर्मिले समस्या परेका विद्यालयहरुलाई विद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार विदाको ब्यवस्थापन मिलाउन गोरखा नगरपालिकाले भनेको छ । बर्षे र हिउदे विदाबाट कटौति हुने गरी भुगोल तथा हावापानीको आधारमा आवश्यक निर्णय लिन भनिएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda