विपत प्रतिकार्य सामाग्री वितरण

विपत प्रतिकार्य सामाग्री वितरण


सोमवार, जेष्ठ २९, २०८०


विपत प्रतिकार्य सामाग्री वितरण

गोरखाः शहिद लखन गाउँपालिकाले पालिका भित्रको प्रहरी चौकिलाई विपद प्रतिकार्य सामाग्री वितरण गरेको छ ।

वुंकोट प्रहरी चौकी, घैरुङ्ग प्रहरी चौकी, मनकामना प्रहरी चौकि र राइनस प्रहरी चौकिलाई विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको हो । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरण, सहमति नेपाल तथा गाउपालिकाको आर्थिक सहयोगमा उत्त सामाग्री वितरण गरिएको हो ।



तिन थान फायर फाइटिङ सुट, गमवुट, सस्क, ग्लोव, हेलमेट, टर्च, फेस मास्क, वाटर वोटल, रेस्क्यू रोप, स्ट्रेचर वेल्चा लगायतका सामाग्री वितरण गरिएको हो । वर्खा लागेसँगै आउन सक्ने विपतलाई लक्षित गरी सामाग्री वितरण गरिएको गाउपालिकाले जनाएको छ । करिव १५ लाख वरावरको सामाग्री वितरण गरिएको हो । उत्त सामाग्री विपदका वेला उद्धार तथा प्रतिकार्यका लागि प्रयोग हुने जनाइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda