पालुङटार नगरक्षेत्रका जग्गा नौ भागमा वर्गिकरण

पालुङटार नगरक्षेत्रका जग्गा नौ भागमा वर्गिकरण


बुधबार, जेष्ठ ३१, २०८०


पालुङटार नगरक्षेत्रका जग्गा नौ भागमा वर्गिकरण

गोरखाः पालुङटार नगरपालिका क्षेत्रको जग्गा नौ भागमा वर्गिकरण गरिएको छ । भु उपयोग नियमावली अनुसार जग्गाको वर्गिकरण गरेपछि किक्ताबाट पनि शुरु भएको छ ।

कृषि, आवासीय, सार्वजनिक उपयोग, ब्यवसायीक, सास्कृतिक तथा पुरातात्वीक, बनक्षेत्र, खोला तथा सिमसार, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र सहित नौ भागमा जग्गाको वर्गिकरण गरिएको छ । नगर क्षेत्रका १० वटै वडाका जग्गा वर्गिकरण गरिएको हो । नगरपालिकाको स्थानीय भु उपयोग परिषदको वैशाख ३० गते वसेको वैठकले भुउपयोग क्षेत्र वर्गिकरण सम्वन्धी प्रतिवेदन स्वीकृत गरेको थियो । स्वीकृत भुउपयोग क्षेत्रको वर्गिकरण नापी र मालपोत कार्यलयमा पेश भइसकेको छ ।



३७.१५ प्रतिशत क्षेत्र वर्गिकरण अनुसार पालुङटार नगरपालिकाको कृषि भुभागमा परेको छ । ३२.९० प्रतिशत आवासीय, २५.४७ प्रतिशत वन क्षेत्र,२.४३ प्रतिशत सार्वजनिक उपयोग,०.१ प्रतिशत औद्योगिक क्षेत्र रहेको छ । नियमावली कार्यन्वयनका लागि २०७९ जेठ २७ गते पत्र प्राप्त भएयता किक्ताकाट र अंशवण्डाको काम रोकिएको थियो । ११ स्थानीय तह रहेको गोरखामा सवैभन्दा पहिले पालुङटार नगरपालिकाले जग्गाको वर्गिकरण गरेको हो ।

स्थानीय तहले जग्गाको वर्गिकरण गरेपछि मात्र किक्ताकाट किक्ताकाट गरिने प्रावधान छ । नापी विभागले उपलब्ध गराएको नापीनक्सामा कतिपय किक्ता नम्वर नवुझिने भएकाले त्यसलाइ पनि हालको मापदण्ड अनुसार नै भुउपयोग क्षेत्रमा वर्गिकरण गरिएको छ । जग्गाधनी दर्ता प्रमाणपुर्जामा भुउपयोग क्षेत्र वर्गीकरणको ब्यहोरा अद्यावधी गर्न नगरपालिकाले सुचना पनि जारी गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda