हुचिललाई प्राकृतिक वासस्थानमा छाडियो

हुचिललाई प्राकृतिक वासस्थानमा छाडियो


बुधबार, जेष्ठ ३१, २०८०


हुचिललाई प्राकृतिक वासस्थानमा छाडियो

गोरखाः अवैध रुपमा घरमा पालन गरिएको अवस्थामा वरामद भएको हुचिललाई प्राकृतिक वासस्थानमा छाडिएको छ । जेठ १७ गते दुइ हुचिल सहित शहिद लखन गाउपालिकाका मोहन सिं थापा र विकास थापालाई प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यलयमा वुझाएको थियो ।

बरामद भएको हुचिल १२ दिनपछि सोमबार शहिद लखन गाउपालिका–६ स्थित तामली भिरमा लगेर छाडिएको डिभिजन वन कार्यलय गोरखाले जनाएको छ । हुचिल रातका समयमा स्वतन्त्र रूपमा सक्रिय हुने प्रजातिको पक्षी भएकाले कृत्रिम बासस्थान र आहाराबाट लामो समयसम्म बचाउन कठिन हुने जनाउँदै प्राकृतिक बासस्थानमै सुरक्षित छाड्न जिल्ला अदालत गोरखाले निर्देशन दिएको थियो ।



जनप्रतिनिधि, स्थानीय र प्रहरीको रोहवरमा हुचिललाई प्राकृतिक वासस्थानमा छाडिएको हो । हुचिललाई साविकको वासस्थान वाहेक अन्य ठाउमा छाड्दा आहारमा समस्या हुने देखिएपछि सजिलै प्राकृतिक बासस्थानमा घुलमिल हुने ठाउमा छाडिएको डिभिज वन कार्यलय गोरखाले जनाएको छ ।

हुचिल सहित पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा अवैध वन्यजस्तुको ओखेटोपसार ओसारपसार मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको छ । आरोपित विरुद्ध अन्तिम प्रतिवेदन सहित अदालतमा पेश गर्ने तयारी भइरहेको कार्यलयले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda