बस दुर्घटनामा १२ जना घाइते

बस दुर्घटनामा १२ जना घाइते


बिहिबार, जेष्ठ ३२, २०८०


बस दुर्घटनामा १२ जना घाइते

गोरखाः गोरखा नगरपालिका–८ ढुङ्गगाढेमा वस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
दुर्घटनाका गभ्भिर दुइ जना घाइतेको चितवन स्थित भरतपुर मेडिकल कलेज र अन्यको गोरखा अस्पतालमा उपचार भएको थियो ।

गोरखाबाट आरुघाट जादै गरेको ना ७ ख ७२११ नम्वरको वस तिव्र गतिका कारण अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा आरुघाट गाउपालिकाका ५५ वर्षिय खड्क वहादुर घले र गोरखा नगरपालिका(१४ देउरालीकी २७ बर्षिय कमला पन्त सख्त घाइते भएकी छिन् । उनिहरुको पेट छातीमा चोट लागेको अस्पतालले जनाएको छ ।



दुर्घटनामा चितवनकी मनकुमारी पाण्डे, जानुका श्रेष्ठ, जेनिसा श्रेष्ठ, भिम गुरुङ, गोरखा नगरपालिका–१ ताप्लेकी मिना थापा, वडा नम्वर ४ फिनामका गोपाल विक, लमजुङ घर भएका प्रकाश परियार, आरुघाट गाउपालिका–१ मान्वुका आश वहादुर गुरुङ सामान्य घाइते भएका थिए । त्यस्तै आरुघाटका मनकुमारी दाहाल, भिमसेन थापा गाउपालिका–५ वगुवाका घनश्याम भट्ट सामान्य घाइते भएका छन् । उनिहरुको गोरखा अस्पतालमा उपचार भएको थियो । वुधबार विहान ११ वजे वस दुर्घटनामा परेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda