च्याङलीमा औद्योगिक क्षेत्र निर्माणका लागि संभाब्यता अध्ययन गरिने

च्याङलीमा औद्योगिक क्षेत्र निर्माणका लागि संभाब्यता अध्ययन गरिने


आइतवार, असार ३, २०८०


च्याङलीमा औद्योगिक क्षेत्र निर्माणका लागि संभाब्यता अध्ययन गरिने

गोरखाः गण्डकी प्रदेश सरकारले च्याङलीलमा औद्योगिक क्षेत्र निर्माणका लागि संभाब्यता अध्ययन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०÷८१ के वजेटमा औद्योगिक क्षेत्र निर्माणका लागि संभाब्यता अध्ययनका लागि वजेट छुट्टाइएको उल्लेख छ । त्यस्तै प्रदेश भित्रका अस्पतालमा हाल भइरहेको सेवाग्राहीको चाप र सोवको मागको आधारमा भौतिक संरचनाको उपलब्धता प्रदान गरिएका सेवाहरु एव कार्यवोझलाई मध्यनजर गरि आपपिपिल अस्पताल सुदृढिकरण तथा स्तरोउन्नती गर्दैै लगिने पनि उल्लेख छ ।
लार्केभञ्याङ पास, मान्वु काशिगाउ, धुन्चेत(चुम्चेत जस्चता हिमालीपहाडी क्षेत्रमा नया पर्यटकीय पदमार्गको सभाब्यता अध्ययनका लागि आवश्यक वजेट छुट्टाइएको शुक्रबारको वजेट भाषणमा उल्लेख छ ।

नदि प्रणालीमा आधारित एकिकृत विकासको अभ्यासलाई नेपाल सरकारकारको समेत लगानीमा अघि वढाइने र वुढीगण्डकी करिडोरको विस्तृत आयाजना प्रतिवेदन तयार गरि कार्यन्वयमा लगिने पनि वजेटमा उल्लेख छ । चुमनुव्री र धार्चे गाउपालिकाकाको शैक्षिक गुणस्तर र सुधारका लागि पनि आवश्यक वजेट छुट्टीएको वजेट भाषणमा भनिएको छ । दुर्गम तथा छरिएर रहेका वस्ती क्षेत्रका विद्यालयमा आवश्यकता अनुसार ठुला विद्यालय, लिड विद्यालय, आवासीय विद्यालय निर्माण गरिने वताइएको छ । त्यस्तै गण्डकी प्रदेश सरकारले पशुमा देखिएको लम्पी स्किन डिजिज रोगको खोपको लागि बजेट विनियोजना गरेको छ



शुक्रबार प्रदेशको आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा उक्त रोगको पुर्ण खोप कार्यक्रमको लागि १६ करोड ३५ लाख बजेट विनियोजना गरेको बताए । ‘लम्पी स्किन डिजिज लगायत विभिन्न समयमा पशुमा आउन सक्ने महामारीजन्य रोगको रोकथामका लागि प्रदेशका सबै स्थानीय तहमा पशुको पूर्णखोप कार्यक्रम सञ्चालनका लागि १६ करोड ३५ लाख बजेट विनियोजन गरेको छु,’ आर्थिक मामिलामन्त्री आलेले भने ।

प्रदेश सरकारले गाँजा खेतीको सम्भावना अध्ययन गर्ने भएको छ । बजेटमार्फत सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गरेको आलेले बताए । गण्डकी प्रदेशले घरेलु मदिराको ब्रान्डिङ पनि गर्ने भएको छ । यसका लागि कानुन आधार तयार गर्ने सरकारले जनाएको छ । चक्लावन्दी कार्यक्रमलाई सरकारले यसपटक कपनि निरन्तरता दिएको छ । कम्तिमा ५ रोपनी क्षेत्रफल आगामी वर्ष चक्लावन्दी गर्ने लक्ष्य सरकारको छ ।

यसका लागि सरकारले १ करोड ९१ लाख विनियोजन भएको छ। एक प्रदेश निर्वाचन क्षेत्र, एक नमूना होमस्टे कार्यक्रम सञ्चालन हुने भएको छ । हस्तकला, काष्ठकला उत्पादन गर्न र कोसेली घर निर्माण गर्न सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ। धार्मिक पर्यटकीय विकासका लागि प्रमुख र प्रशिद्ध धार्मिक स्थलमा धर्म गुरुहरुको भ्रमण गराउने सरकारले बजेट ल्याएको छ ।

मुक्तिनाथ–कैलाश मुक्ति मार्ग सम्भाव्यता अध्ययन तथा निर्माण गर्न १ करोड बजेट विनियोजन भएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda