मसेलमा ट्रिपर दुर्घटना
मसेलमा ट्रिपर दुर्घटना
गोरखा ःभिमसेन थापा गाउपालिका–१ मसेल स्थित खगिथोकमा आइतबार ट्रिपर दुर्घटना भएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत निवेलबाट आरुघाट तर्फ जादै गरेको बा ३ ख ६५६५ नम्वरको ट्रिपर खगिथोकमा सडकबाट करिव ७ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार