सवारी ज्यान मुद्धामा एक जना पक्राउ

सवारी ज्यान मुद्धामा एक जना पक्राउ


मङ्लबार, असार ५, २०८०


सवारी ज्यान मुद्धामा एक जना पक्राउ

गोरखाः सवारी ज्यान मुद्धामा एक जना पक्राउ परेका छन् । जेठ ३१ गते लुँइटेल भच्चेक सडक अन्तरगत सिरानचोक गाउपालिका–३ हर्मीमा वसको ठक्करबाट सिरानचोक गाउपालिका–३ ठानेश्वर वस्ने ७८ वर्षिय पुतली सार्कीको मृत्यू भएको थियो ।

घटना पश्चात फरार भएका पालुङटार नगरपालिका–४ लुइटेलका ३२ वर्षिय दिपक घर्तीलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घर्तीले चलाएको ना १ ख ६४६५ नम्वरको वसको ठक्करबाट पुतलीको मृत्यू भएको प्रहरीले जनाएको छ ।



घटना लगतै फरार भएका घर्तीलाई खोजतलासको क्रममा आइतबार धादिङ स्थित इलाका प्रहरी कार्यालय गजुरीको सहयोगमा पक्राउ गरि सोमबार सवारी ज्यान शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda