पत्रकार महासंघद्धारा नौ जनाको सदस्यता नविकरण नगर्ने निर्णय

पत्रकार महासंघद्धारा नौ जनाको सदस्यता नविकरण नगर्ने निर्णय


बुधबार, असार ६, २०८०


पत्रकार महासंघद्धारा नौ जनाको सदस्यता नविकरण नगर्ने निर्णय

गोरखाः नेपाल पत्रकार महासंघ गोेरखा शाखाले नौ जनाको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ । २९ सदस्य मध्ये नौ जनाको सदस्यता नविकरण नगर्ने निर्णय गरिएको शाखाले जनाएको छ

स्थापनाकाल देखि नै हालसम्म जिल्लाको पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पाँच जनालाई मानार्थ सदस्य दिने निर्णय समेत भएको नेपाल पत्रकार महासंघ गोरखा शाखाले जनाएको छ । । सोमबारको वैठकले चार जनाको सदस्यता थप गर्न सिफारिस गरेको छ ।



नेपाल पत्रकार महासंघको विधान, सदस्यता शुद्धिकरण अभियान, जिल्लाले विगतदेखि नै अवलम्वन गर्दै आएको शुद्धिकरणको अभ्यास, पुर्व अध्यक्ष, प्रदेश समिति र केन्द्रिय समिति सँग परामर्श एवं छलफल र जिल्ला कार्यसमितिको निरन्तरको वैठकको निर्णयलाई आत्मसाथ गर्दै ९ जना सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय गरिएको महासंघको गोरखा शाखाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै पत्रकार महासंघ गोरखा शाखाको सदस्यता शुद्धिकरणप्रति असन्तुष्टि जनाउँदै प्रेस सेन्टर नेपालले शाखाको कार्यालयमा मंगलबार तालावन्दि गरेको छ । मंगलबार एक प्रेस विज्ञेप्ती प्रकाशित गर्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिले शुद्धिकरणको मापदण्ड विपरित हुने गरि क्रियाशिल पत्रकारको नै सदस्यता नविकरण नगर्ने भनि गरिएको निर्णय प्रति असन्तुष्टि जनाएको हो । ‘शुद्धिकरणको वाहानामा पत्रकार महासंघ गोरखा शाखाले कार्यसमितिको वैठक छलेर असार ४ गते पदाधिकारीको वैठकले शुद्धिकरणको मापदण्ड विपरित हुने गरि क्रियाशिल पत्रकारहरुको नै सदस्यता नविकरण नगर्ने भनि गरिएको निर्णय प्रति घोर निन्दा प्रकट गर्दछौँ,’ विज्ञेप्तीमा भनिएको छ । उत्त निर्णय तत्काल सच्याउन पनि प्रेस सेन्टरले माग गरेको छ ।

त्यस्तै प्रेस चौतारी नेपालले पनि क्रियाशिल पत्रकारको सदस्यता नविकरण नगर्ने निर्णय सच्याउन माग गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda