पालुङटार नगरपालिकाका ५ जना सम्मानित

पालुङटार नगरपालिकाका ५ जना सम्मानित


बिहिबार, असार ७, २०८०


पालुङटार नगरपालिकाका ५ जना सम्मानित

गोरखाः पालुङटार नगरपालिका स्थायी घर भए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त चार जनालाई सम्मान गरिएको छ ।

पालुङटार नगरपालिका–४ का स्वर्गिय उपेन्द्र देवकोटालाई मरणोपरान्त सम्मान गरिएको छ । न्यूरोसर्जन देवकोटाको २०७५ असारमा निधन भएको थियो । पालुङटार नगरपालिका–५ का प्याराग्यालडर तथा साहसिक खेलाडी निस्सिम थापालाई पनि मरणेपरान्त सम्मान गरिएको छ ।



उनको पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनामा मृत्यू भएको थियो । पालुङटार नगरपालिका–९ घर भएका पत्रकार तथा समाजसेवी राजेन्द्र वानिया, पालुङटार नगरपालिका–३ का वरिष्ठ संगीतकार आलोक श्री,पालुङटार नगरपालिका–९ का गजलकार तथा साहित्यकार प्रदिप पाण्डे(रोदन)लाई पनि सम्मान गरिएको छ ।

वकार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, नगर प्रमुख विवश चिन्तन, उपप्रमुख वन्दना पाण्डे लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda