बैदेशिक रोजगारीमा जानेलाई सिपमुलक तालिममा जोड दिन सुझाव

बैदेशिक रोजगारीमा जानेलाई सिपमुलक तालिममा जोड दिन सुझाव


शनिबार, असार ९, २०८०


बैदेशिक रोजगारीमा जानेलाई सिपमुलक तालिममा जोड दिन सुझाव

गोरखाः बैदेशिक रोजगारमा जान चाहनेहरुलाई सिपमुलक तालिममा जोडदिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

विहिबार सुरक्षित आप्रवासन (सामी परियोजना) को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले वैदेशिक रोजगारमा जानेको सिप सिकाइको अवस्था कमजोर रहेको बताएका थिए । २०७६ बाट गोरखामा सामी परियोजना शुरु भएको थियो । परियोजनाले वैदेशिक रोजगारीको क्रममा भोगेको ठगी लगायतका समस्या समाधानका लागि सहिजकरण गर्दै आएको छ । परियोजनाले सामाजिक परामर्श, कानुनी परामर्श लगायतको सहिजकरण पनि गर्ने गरेको छ ।



वैदेशिक रोजगारीमा जानुपुर्वको तयारीका वारे अनुशिक्षण दिनुपर्नेमा सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले जोड दिए । ‘गइसकेका मानिसमा परेका अप्ठारो फुकाउनका साथै जानु भन्दा अघि पनि वैदेशिक रोजगारमा देखिने समस्याका वारेमा जानकारी र सचेतना दिने तवरले भुमिका खेलौँ, सिप मुलक तालिममा जोड गरौँ,’ उनले भने । जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापाले वैदेशिक रोजगार गएका परिवारलाई लक्षित गरेर परियोजनाले संचालन गरेको परामर्शका कार्यक्रमले आत्मवल वढेको बताए ।

चालु आर्थिक वर्ष मात्र परियोजना लागु भएको पालुङटार र गोरखा नगरपालिका, वारपाक सुलिकोट, शहिद लखन र अन्य पालिकाहरुमा दर्ता भएका ९३ मध्ये ४२ वटा समस्या समाधान गरेको छ । चालु आर्थिक वर्ष सवैभन्दा वढी २७वटा ठगी, १८ वटा उद्धारका निवेदन दर्ता भएको थियो । कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकर लगायतले मन्तब्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda