चाडपर्वमा हुने मेला महोत्सव रोक्न माग

चाडपर्वमा हुने मेला महोत्सव रोक्न माग


शनिबार, असार ९, २०८०


चाडपर्वमा हुने मेला महोत्सव रोक्न माग

गोरखाः चाडपर्वको वेला हुने मेला महोत्सव रोक्न फेन्सी ब्यवसायी संघ गोरखाले माग गरेको छ ।
विहिबार गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानालाई ज्ञापनपत्र वुझाउदै संघले चाडपर्वको वेला हुने मेला महोत्सव वन्द गर्न माग राखेको हो ।

‘चाडपर्वमा हुने मेला महोत्सवले ब्यवसायीहरुलाई ठुलो मर्का पर्छ,’ ज्ञापनपत्रमा भनिएको छ,‘ आर्थिक मन्दिले ब्यवसायमा प्रतयक्ष असर परेको अवस्थामा ब्यवसायीहरुले घर भाडा र नगरपालिकालाई कर समेत तिर्न कठीनाइ भइरहेको छ ।’ दशै तिहारमा हुने मेला महोत्सवको असर ब्यपार ब्यवसायमा पर्ने संघको जनाएको छ । संघका अध्यक्ष सुवास मल्ल द्धारा हस्ताक्षरित ज्ञापनपत्र मार्फ चाडपर्वको वेला हुने मेला प्रति असन्तुष्टि जनाउदै संघले आफ्नो माग सुनुवाई नभए चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।



चेम्वर अफ कमर्सको असोज २३ गतेबाट कात्तिक ३ गते सम्म १० दिने दशै सस्तो वजार तथा रमाइलो मेला आयोजना गरेको छ । सोहि समयमा प्रथम ‘लोक दोहोरी महोत्सव २०८०’ पनि आयोजना गरिएको छ । दुइ वटा संघ÷संस्थाले एउटै समयमा मेला र महोत्सवको आयोजना गर्ने सार्वजनिक गरिसकेका छन् । राष्टिूय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति गोरखाले पनि असोज २३ गते देखि काित्तक ४ गते सम्म ‘प्रथम लोक दोहोरी महोत्सव २०८०’ को आयोजना गरेको जनाएको छ । चेम्वर अफ कमर्सले पनि तेस्रो संस्करणको मेलाको लागि तयारी थालिसकेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda