संस्कृति पहिचानका लागि प्रदर्शनी

संस्कृति पहिचानका लागि प्रदर्शनी


बिहिबार, असार १४, २०८०


संस्कृति पहिचानका लागि प्रदर्शनी

गोरखाः गोरखा नगरपालिका– ५ पस्लाङमा संस्कृति पहिचानका लागि प्रर्दशनी कार्यक्रम भएको छ ।

कार्यक्रममा स्थानीय मगर समुदायको सक्रियता नगरपालिकाको सहयोग र गोरखा सामुदायिक सिकाइ केन्द्रको सहजिकरणमा भएको थियो ।
मगर समुदायमा सांस्कृति सम्पदाहरूको प्रवद्र्धनका लागि खोजी, चासो र जागरण बढाउन सरोकार पक्षहरू बिच उक्त कार्यक्रम गरिएको सिकाइ केन्दले जनाएको छ ।
आदिकाल देखि नै जोडिदै आएका मगर समुदायहरूसँग रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको खोज तथा पहिचान गरी सूचीकरण गर्न प्रदर्शनी कार्यक्रममा मारूनी नाच, पञ्चेबाजा, दोहोरी झ्याउरे जस्ता विभिन्न संस्कृतिक प्रदर्शनी गरिएको थियो । कार्यक्रममा सांस्कृतिक प्रवद्र्धन कार्यलाई सरोकारवाला समुदायको चासो र सरोकारको विषय बनाउने सन्दर्भमा स्थानीय सांस्कृतिक सम्पदासँग सम्बन्धित ९ जना स्रोत व्यक्ति रहेको मगर संस्कृति प्रवद्र्धन रोष्टर समेत गठन गरिएको छ ।



संस्कृति प्रवद्र्धनलाई आयआर्जन सँग जोड्ने विषयमा खोज गर्ने सन्दर्भमा अनौपचारिक शिक्षा अन्तरगत गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सो कार्यक्रम सञ्चालन भइरहेको छ । गोरखा नगरपालिका प्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पस्लाङ टोल विकास समितिका अध्यक्ष भाइकाजी आले, गुठीका अध्यक्ष थल वहादुर थापा, वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष हरेरम पोखरेल, होमस्टे अध्यक्ष मान वहादुर राना र पञ्चेबाजा समूहका जुन वहादुर रानाले लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम सांस्कृतिक सम्पदाको महत्व, यसले समुदाय सदस्यहरूमा प्रदान गर्ने आत्म सम्मान, आत्मा विश्वास र जीवनसँग यसलाई कसरी जोडेर लान सकिन्छ भन्ने सन्दर्भ सहजीकरण गरिएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda