ग्याँस लिक भएर आगोलागी
ग्याँस लिक भएर आगोलागी
गोरखाः गोरखा नगरपालिका–६ आर्युवेदिक चोकको वस्न्यात मासु पसलमा आगोलागी भएको छ ।
शनिबार ग्यास लिक भएर पसलमा आगोलागी भएको प्रहरीले जनाएको छ । आगोलागीबाट पसलमा सामान्य क्षति पुगेको छ । शनिबार विहान करिव ६.३० वजे आगोलागीको खवर लगतै स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार