निति तथा कार्यक्रम र वजेटमा नयाँपन आएन : भट्टराई

निति तथा कार्यक्रम र वजेटमा नयाँपन आएन : भट्टराई


मङ्लबार, साउन २, २०८०


निति तथा कार्यक्रम र वजेटमा नयाँपन आएन : भट्टराई

गोरखाः नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री वावुराम भट्टराइले सरकारको निति तथा कार्यक्रम र वजेटमा नयाँपन नभएको बताएका छन् ।
चेम्वर अफ कमर्स र नेपाल ओमन चेम्वर अफ कर्सले आयोजनामा भएको स्थानीय ब्यवसायी सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै भट्टराइले जिल्लाको विकासका लागि वुढीगण्डकी जलविद्युत आयोजना, औद्योगिक विकास, कृषि पर्यटनमा जोड दिनुपर्ने बताए ।

विकासका लागि दृष्टिकोण सहि हुनुपर्नेमा अहिलेको राजनिति नेतृत्व कुर्चि संहाल्नमै जोड दिदा बिकासले गति लिन नसकेको उनले बताए । चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमका सहभागीले जिल्लाको विकासमा गुणत्मक फड्को मार्न नसकेको र उद्योग ब्यपार धारासायी वन्दै गएको गुनासो गरेका थिए ।



त्यस्तै पालुङटार नगरपालिका–१ खोप्लाङ स्थित ज्योर्ती चौतारामा संगठन निर्माण तथा विस्तार अभियानको वृक्षारोपण गरी शुभारभ्भ गर्दै भट्टराइले सक्तालाई केन्द्रमा राखेर किनवेच गर्ने राजनितिक हावी भएको बताए । ‘नेताहरु सुध्रने भन्दा पटक÷पटक गल्ती दोहो¥याउने काम हुन दुखद छ,’ उनले भने,‘उहाँहरुले जुन गल्ती गरिरहनुभएको छ, त्यो गल्तीलाई साथ दिन सकिदैन ।’ शान्ति प्रक्रियाको वाकी काम पुरा गर्न र संघीय लोकतान्त्रीक गणतन्त्र रक्षाका लागि साथ दिएपनि सक्ता स्वार्थ र वेइमानीमा साथ दि न नसकिने उनले बताए । ‘हामीले जसलाई अत्यन्त सदभाव राखेर जिताएर पठायौ, जुन हातले खुवायो त्यहि हात टोक्ने भन्ने उखान जस्तो भयो,’ उनले भने । ठुला नेता आएर यहाँको प्रतिनिधित्व गरिसकेपछि कामले तिव्रता पाउला भन्ने अपेक्षा भएपनि त्यसो हुन नसकेको उनले बताए । ‘देश र जनताको यत्रो समस्या छ, पुर्वाधार पुरा गर्न वाकी छ, विकासका सपनाको यत्रो आकंक्ष छ, युवाहरु राजागारीको अभावमा विदेश पलायन भएका छन, काम तिव्रतामा जाला भन्ने हाम्रो अपेक्षा थियो, त्यतापटि ध्यान छैन, सक्ता वनाउन र चलाउन चलखेल गर्न फस्ने उहाँहरुको पनि सकेत देखेको छु,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda