छेवेटारमा ८० हजार बराबरको खेल सामाग्री सहयोग

छेवेटारमा ८० हजार बराबरको खेल सामाग्री सहयोग


आइतवार, साउन ७, २०८०


छेवेटारमा ८० हजार बराबरको खेल सामाग्री सहयोग

गोरखाः छेवेटार घर भइ वेलायत वस्दै आएका आभुषण राज पन्तको सहयोग र समन्वयमा गोरखा नगरपालिका–१० छेवेटारमा ८० हजार वरावरको खेल सामाग्री प्राप्त भएको छ ।

छेवेटारमा रहेको करिव ५० जना फुटवल खेलाडीहरुलाई खेलकौशल सम्वन्धी तालिम र खेल क्षेत्रको विकासका लागि ४२ वटा फुटवल, कोन ४२ पिस कोन, इन आउट वोर्ड १ पिस, नेत दुइ पिस, प्लेयर विप्स ३० पिस लगायतका सामाग्री प्राप्त भएको गोरखा नगरपालिका १० का वडा अध्यक्ष प्रदिप कुँवरले बताए । दक्ष खेलाडी उत्पादन गर्नका लागि खेल सामाग्रीले सहयोग पुग्ने विश्वास लिइएको छ । ‘खेलाडीलाई प्रशिक्षण र सहजताका लागि प्राप्त खेल सामाग्री प्रयोग हुन्छ, खेलाडीलाई प्रोत्साहन पनि भएको छ,’ उनले भने ।



शनिबार खेल सामाग्री हस्तान्तरण कार्यक्रममा सुर्योदय युवा क्लवका पदाधिकारी, जनप्रतिनिधि, खेलाडी लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda