यी हुन् नेपालले गत वर्ष आयात–निर्यात गरेका प्रमुख १० वस्तु

यी हुन् नेपालले गत वर्ष आयात–निर्यात गरेका प्रमुख १० वस्तु


मङ्लबार, साउन ९, २०८०


यी हुन् नेपालले गत वर्ष आयात–निर्यात गरेका प्रमुख १० वस्तु

सुरुवातः नेपालले गत आर्थिक वर्षमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ र त्यसमा पनि डिजेलको आयात गरेको छ । यस्तै, नेपालबाट हुने सबैभन्दा ठूलो निर्यात भने कार्पेटको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९÷८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्रुकमा यस्तो देखिएको हो । गत वर्ष नेपालले प्रमुख १० वस्तुको आयातमा पेट्रोलियम पदार्थको अलावा स्पञ्ज आइरन, सोयाबिन तेल, कोइला तथा कच्चा पाम तेल छन् । आयात भएका प्रमुख १० वस्तुमा मात्रै मुलुकले ४ खर्ब ८३ अर्ब रुपैयाँ खर्च गरेको छ । यस्तै प्रमुख १० वर्षको निर्यातबाट नेपालले ६७ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ ।



नेपालले आयात गरेका प्रमुख १० वस्तु
नेपालले गत वर्ष सबै भन्दा धेरै पेट्रोलियम पदार्थ आयात गरेको छ । सो आयातमा नेपालले ३ खर्ब ५३ अर्ब रुपैयाँ खर्च गरेको थियो । जसमा एक खर्ब ५३ अर्ब रुपैयाँको डिजेल, ६६ अर्ब ८४ करोडको रुपैयाँको पेट्रोल, ५८ अर्ब १५ करोड रुपैयाँको खाना पकाउने ग्याँस आयात गरेको थियो । नेपालको दोस्रो ठूलो आयात सुनको छ । जसमा नेपाललले गत वर्ष ४३ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको थियो । यस्तै, तेस्रो ठूलो आयात स्पञ्ज आइरनको छ । नेपालका स्टील्स कम्पनीहरुले डण्डी बनाउन ७७ करोड ९७ लाख किलो स्पन्ज आइरन आयात गरेका छन् ।

जसका लागि ४३ अर्ब ६० करोड खर्च भएको छ । चौथो ठूलो आयात सोयाबिन तेलको छ । गत वर्ष नेपालले १७ करोड ७५ लाख लिटर बढी सोयबिन तेल आयातका लागि ३५ अर्ब ५८ करोड रुपैयाँ बढी खर्च गरेको छ । यस्तै पाँचौं ठूलो आयात कोइलाको छ । नेपालले एक अर्ब १८ करोड बढी किलो कोइला आयातका लागि २७ अर्ब १२ करोड रुपैयाँ खर्ब गरेको भन्सारको विवरणमा देखिन्छ । छैटौं ठूलो आयात पामको कच्चा तेलको छ । सो तेल आयातमा नेपालले २५ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको छ । यस अवधिमा १६ करोड ९० लाख २२ हजार लिटर बढी यस्तो तेल नेपाल भित्रिएको छ ।

यस्तै सातौं ठूलो आयात औषधिको छ । नेपालले गत वर्ष एक करोड २६ लाख किलो भन्दा धेरै औषधि आयात गरेको छ । जसको लागत २४ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ । यस्तै ८ औं ठूलो आयात स्मार्ट फोनको छ । नेपालले औषधि बाराबरकै स्मार्ट फोन गत वर्ष आयात गरेको छ । यस अवधिमा १५ लाख ६९ हजार ५९६ थान स्मार्ट फोनका लागि नेपालले २४ अर्ब ३९ करोड रुपैयाँ खर्चिएको छ ।
यस्तै ९ औं ठूलो आयात यूरिया मलको छ ।

नेपालले गत वर्ष २५ करोड २२ लाख किलो युरिया मल आयातका लागि २२ अर्ब ९४ करोड रुपैयाँ खर्चिएको छ । १० औं ठूलो आयात फलामको डण्डीको छ । नेपालले स्टील्स बनाउन २ खर्ब ५२ अर्ब किलो फलामको डण्डी २२ अर्ब ९४ करोड मूल्यमा खरिद गरेको थियो ।

निर्यात भएका प्रमुख १० वस्तुहरु
गत वर्ष नेपालको प्रमुख १० वस्तुको कुल निर्यात रकम ६७ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ हाराहारी मात्रैको छ । जसमा पहिलो ठूलो निर्यात कार्पेटको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda