डढेलोसरी सल्किएको लम्पी स्किन ः गण्डकीका ८२ पालिकाका ३२ हजार किसान मारमा

डढेलोसरी सल्किएको लम्पी स्किन ः गण्डकीका ८२ पालिकाका ३२ हजार किसान मारमा


आइतवार, साउन १४, २०८०


डढेलोसरी सल्किएको लम्पी स्किन ः गण्डकीका ८२ पालिकाका ३२ हजार किसान मारमा

गोरखामा मात्र ११ पालिकामा १६ हजार नौ सय ९६ पशु संक्रमित

नौलो खालको रोग लम्पी स्किनको माहामारी देशैभरि डढेलो झैं सल्किकरहेको छ र किसानले समयमै गाईबस्तुलाई भ्याक्सिन लगाउनसमेत नपाउँदा ठूलो क्षति बेहोरेका छन् । गोरखामा मात्र ११ पालिकामा १६ हजार नौ सय ९६ पशु संक्रमित छन् । चार सय ८८ पशु चौपाय मरिसकेका छन् ।



गाईबस्तुमा लाग्ने लम्पी स्किन संक्रमणको माहामारी अहिले मनाङ, मुस्ताङसहित गण्डकीका ११ जिल्ला र ८२ वटा स्थानीय तहमा सल्किसकेकोे कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता डा. गृष्म न्यौपानेले जानकारी दिए । अहिले गण्डकी प्रदेशका करिब ३२ हजार किसान लम्पी स्किनको संक्रमणले मारमा परेका छन् । गण्डकीका ८५ वटा स्थानीय तहमध्ये मुस्ताङको लोमान्थाङ, लो घेकर दामोदर कुण्ड र मनाङको नापाभूमि गाउँपालिकाबाहेक सबै ठाउँका गाईबस्तुमा यो रोगको संक्रमण फैलिइसकेको छ । गण्डकी प्रदेशमा ५८ हजार ९८२ गाईबस्तु लम्पी स्किनबाट गाईबस्तु संक्रमित छन् । प्रारम्भिक प्राप्त तथ्यांकअनुसार २ हजार २८४ गाईबस्तु मरिसकेको डा. न्यौपानेले जानकारी दिए । अहिले पनि ३१ हजार ८६४ अहिले पनि बिरामी अवस्थामै छन् ।

वैशाखबाट देखिन थालेकोे लम्पी स्किनबाट पोखरामा मात्र ४०१ गाई र ४२ गोरुको मृत्यु भइसकेको महानगरको पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशमा लम्पी स्किनको संक्रमणपछि मृत्यु हुनेको संख्या ४ प्रतिशत रहेकोमा अहिले थोरैे कम भएको डा. न्यौपानेको भनाइ छ । अहिलेसम्म गण्डकीमा १ लाख ३ हजार २३० गाईबस्तुलाई खोप लगाइएको छ । यो भनेको १२ प्रतिशत गाईबस्तुलाई मात्र लगाइएको उनले जानकारी दिए । लम्पी स्किन फैलिन थालेपछि असार अन्तिममा गण्डकी प्रदेश सरकारले खोप खरिदका लागि १ करोड रुपैयाँ रकमान्तर गरेको थियो । अहिले ५६ हजार ६२५ डोज खोप खरिद गरिएको डा. न्यौपानेले जानकारी दिए । गण्डकीका बिस्तारै सबै ठाउँमा लम्पी स्किन फैलिए पनि मनाङ र मुस्ताङमा भने नियन्त्रणमै रहेकोे उनको भनाइ छ । संक्रमणले मरेका पशुको एकीन रिपोर्टिङ नहुँदा पनि समस्या परेको न्यौपानेले बताए ।

क्षतिपूर्तिको माग गर्दै किसानको प्रदर्शन

लम्पी स्किनले धमाधम गाईबस्तु मर्ने र दूधको मात्रा पनि घट्न थालेपछि देशैभरिका किसानले यतिबेला क्षति बेहोरिरहेका छन् । पोखरामा शुक्रबार किसानहरुले प्रदर्शन गर्दै क्षतिपूर्ति र किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन् । किसानलाई राहत दिन र बिमालाई सुनिश्चित गर्नुपर्ने भन्दै उनीहरुको सरकारको ध्यानाकर्षण गराएका हुन् । विभिन्न राजनीतिक दल निकट किसान संगठनहरुको नेतृत्वमा प्रदर्शनमा उत्रिएका किसानहरुको सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने आवाज छ । विरोधका क्रममा केहीले सडकमै लम्परासर परेर पनि प्रदर्शन गरेका थिए । नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष गोवद्र्धन गौलीले सरकार किसानको पीडिप्रति चिन्तित नदेखिएको बताए । किसानहरुले द्रुत गतिमा खोप र उपचारको व्यवस्था हुनुपर्ने माग राखेका छन् । किसानलाई क्षतिपूर्ति, राहतका कार्यक्रम र व्यावसायिक प्रोत्साहन गर्ने नीति ल्याएर राज्य पनि छ भन्ने प्रत्याभूति गराउन माग गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda