यु–१६ युनिटि लिग फुटवल प्रतियोगीता शुरु

यु–१६ युनिटि लिग फुटवल प्रतियोगीता शुरु


सोमवार, साउन १५, २०८०


यु–१६ युनिटि लिग फुटवल प्रतियोगीता शुरु

गोरखा ःयु–१६ युनिटि लिग फुटवल प्रतियोगीता शुरु भएको छ । हिल्ली फिल्डर्स गोरखा एफ सि, हरमटारी क्लव, सुर्योदय युवा परिवार, अल स्टारक्लवको संयुत्त आयोजनामा प्रतियोगीता शुरु भएको हो ।

पहिलो दिन शनिबार छेवेटार खेलमैदानका प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीताको उद्घाटन गोरखा नगरपालिका–१० का वडा अध्यक्ष प्रदिप कुवरको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगीतामा प्रथम हुने टिमले विस हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । प्रतियोगीता प्रत्येक हप्ताको शनिबार हुने छ । आठ हप्ताको प्रत्येक शनिबार हुने प्रतियोगीता छवेटार, हरमटारी, रवर उद्योग खेल मैदानमा संचालन हुने छ ।



प्रतियोगीताको प्राविधिक ब्यवथापन ओसन स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टले गरेको छ । प्रतियोगीतामा आयोजक चार टिम सहभागी छन् । शनिबार भएको सुर्योदय छवेटार र हरमटारी विच भएको खेल ३–३ गोलको वरावरीमा रोकिएको थियो । सुर्योदयका सौगात वरामले ३ गोल र हरमटारीका युवराज गुरुङ, मनोज गुरुङ मन्जित गुरुङले १–१ गोल गरेका थिए । हिल्ली फिल्डर्स गोरखा र अलस्टार क्लव विच भएको खेलमा ०–८ गोल अन्तरले अलस्टार विजयी वनेको छ । अलस्टारका लागि विशेष थापा मगरले २, सुदिप गुरुङले १, सन्तोष अधिकारीले ४, सुजल सुर्यवशीले १ गोल गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda