बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, तत्काल मूल्य बढ्ने

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, तत्काल मूल्य बढ्ने


बुधबार, साउन १७, २०८०


बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, तत्काल मूल्य बढ्ने

सुरुवात ः भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य बढेर आएको छ । नेपाल आयल निगमलाई आईओसीले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा ८ रुपैयाँ २५ पैसा बढेर आएको छ भने डिजेलमा ७ रुपैयाँ ६१ पैसा बढेर आएको छ ।

आयल निगमले १५ दिन अगाडिबाट मात्रै स्वाचालित मूल्य प्रणाली लागुु गरेकोले इन्धनको मूल्य बढ्ने भएको छ । निगमका अनुसार पेट्रोलमा कर र भन्सार जोडेर प्रतिलिटर १० रुपैयाँ बढ्ने भएको छ भने डिजेलमा ८ रुपैयाँ बढ्ने छ । निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने प्रति सिलिण्डर १ सय रुपैयाँ घटेर आएको छ । नयाँ मूल्य सूचीअनुसार ग्यासको मूल्य घट्छ भने पेट्रोल, डिजेल र हवाई इन्धनमा मूल्य बढ्ने भएको छ ।



हवाई इन्धनको मूल्य पनि प्रति लिटर ८ रुपैयाँ बढेर आएकोले आज राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने तयारीमा आयल निगम छ । निगमले स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य समायोजन भएको निर्णय गर्न साँझ ५ बजे सञ्चालक समितिको बैठक बोलाएको पनि निगम स्रोतले जानकारी दिएको छ । गत वर्ष असार ३१ गते परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागु गरेको भए पनि निगमले भने गएको १५ दिन अगाडि मात्रै यसलाई कार्यान्वयनमा ल्याएको हो ।

स्वचालित मूल्य अनुसार हरेक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्य सूचीको आधारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने छ । निगमले मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda