गोरखा नगर क्षेत्रका स्थानीयलाई मोतिविन्दु शल्यक्रिया निशुल्क

गोरखा नगर क्षेत्रका स्थानीयलाई मोतिविन्दु शल्यक्रिया निशुल्क


आइतवार, साउन २१, २०८०


गोरखा नगर क्षेत्रका स्थानीयलाई मोतिविन्दु शल्यक्रिया निशुल्क

गोरखा ः गोरखा नगरवासीलाई निशुल्क मोतिविन्दु शल्यक्रिया उपलब्ध गराउन नगरपालकाले गोरखा लायन्स आँखा सेवा केन्द्र सँग सम्झौता गरेको छ ।

शनिबार नगरपालिका र केन्द्र विच सम्झौता भएसँगै सेवा पनि सुचारु गरिएको छ । नगरपालिकामा स्थायी वसोवास गर्नेका लागि स्वास्थ्य कार्डको आधारमा सेवा प्रदान गरिने छ । स्वास्थ्य कार्ड उपलब्ध नहुँदा सम्म ब्याक्तिको परिचय खुल्ने सरकारी कागजपत्र (नागरिकता, जन्मदर्ता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, वसाइसराइ पत्र वा विवाह दर्ता प्रमाण पत्र) का आधारमा नगरवासी पहिचान गरि मोतिविन्दुको शल्यक्रिया सम्वन्धि सेवा नगरवासीलाई निशुल्क उपलब्ध गराइने छ ।



नगरवासीलाई मोतिविन्दुको शल्यक्रिया सँगै औषधी र चस्मा पनि निशुल्क उपलब्ध गराइने छ । शल्यक्रिया, औषधि र चस्मा निशुल्क प्राप्त गरेवापतको रकम गोरखा नगरपालिकाले केन्द्रलाई उपलब्ध गराउने छ । उत्त सेवा प्रदान गर्न नगरपालिकाले पाच लाख वजेट केन्द्रको खातामा एकमुष्ट जम्मा गरिदिने सम्झौता पत्रमा उल्लेख छ । सेवा प्रदान गर्दा रकम अपुग भएमा थप गरिने र वाँकी रहेमा रकम आगामी आर्थिक वर्ष नियमति सेवामा खर्च गर्नुपर्ने सम्झौतमा भनिएको छ ।

खर्चको अन्तिम लेखा परिक्षण गरी सोको प्रतिवेदन पहिलो पक्षलाई उपलब्ध गराउनुपर्ने पनि सम्झौतामा उल्लेख छ । आधारभुत स्वास्थ्य सेवाका कार्यविधि संशोधन हुँदा सोहि अनुसार सेवा सुविधा परिमार्जित भएमा वा कार्यसम्पादान गर्न कोहि कठिनाइ आएमा आपसी समझदारीमा परिमार्जित गर्ने पनि सम्झौतामा उल्लेख छ । उत्त सम्झौता पत्रमा नगरपालिकाका नगर प्रमुख कृष्ण वहादुर राना मगर र लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष योङ कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda