क्वार्ज क्रिस्टल गोरखा दरवार वा संग्राहालमा राख्न माग

क्वार्ज क्रिस्टल गोरखा दरवार वा संग्राहालमा राख्न माग


शुक्रबार, साउन २६, २०८०


क्वार्ज क्रिस्टल गोरखा दरवार वा संग्राहालमा राख्न माग

परिक्षणको क्रममा क्वार्ज क्रिस्टल प्रमाणित पत्थर गोरखामै राख्ने ब्यवस्थापन मिलाउन गोरखा नगरपालिका र गोरखा उद्योग वाणिज्य संघले माग गरेको छ ।
विहिबार नगरपालिका र संघको तर्फबाट प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई छुट्टा÷छुट्टै ज्ञापनपत्र वुझाउँदै गोरखा संग्राहालय वा गोरखाकाली मन्दिर परसिरमा राख्ने ब्यवस्था मिलाउन माग गरिएको हो । भुगर्व विभागले बुधबार परिक्षण प्रतिवेदन वुझाउदै क्वार्ज क्रिस्टल विभागमा पठाउन आग्रह गरेको थियो । धार्मिक आस्थाको रुपमा रहेको अलौकिक क्वाज क्रिस्टल गोरखामा राख्ने ब्यवस्था मिलाउन गोरखा नगरपालिकाले समेत के कस्तो सहयोग गर्नुपर्ने हो सो सहयोग गर्न तत्पर रहेको नगर प्रमुख कृष्ण राना मगरद्धारा हस्तारित ज्ञापन पत्रमा उल्लेख छ । ‘उत्त शिला यस गोरखा जिल्लाबाट अन्य लैजाने कार्य रोकी गोरखा जिल्लाको उपयुत्त स्थानमा प्रतिस्थापन गरेर ऐतिहासिक तथा धार्मिक सद्भाव जोगाउने ब्यवस्था मिलाउन अनुरोध गर्दछौँ,’ नगरपालिकाले वुझाएको ज्ञापनपत्रमा भनिएको छ । अलौकिक शिला गोरखा राज्यको एकिकरण देखि समग्र राज्य र नेपालीलाई शक्ति प्रदान गर्ने प्रतिकको रुपमा पुजिदै आएको महत्वपुर्ण आस्था भएको ज्ञापनपत्रमा उल्लेख छ । ‘अलौकिक शक्तिको रुपमा रहेको शिलाको सम्वन्ध गोरखा जिल्लाबाट अन्य लैजान नहुने हुदा यदि यसो गरिए समग्र सनातनी धर्मालम्वीहरुमा आघात पुग्नेका साथै गोरखकाली र गोरखा भुमिको विसारत एवं अलौकिक सम्पती जो कुनै वहानामा गोरखा भुमिबाट वाहिर जाने वातावरण सिर्जना भएका यहाको सामाजिक सास्कृतिक तथा धार्मिक सदभाव भड्कने ब्यवहोरा यहाका धामिृक तथा नागरिक समाज र संघ संस्थाहरुको भनाइ रहेको ब्यहोरा समेत जानकारी गराइन्छ,’उत्त पत्रमा भनिएको छ । पारदर्शी पत्थर कुनै खनिज पदार्थ मात्र नभै धार्मिक सास्कृतिक विषयसँग सवन्धित भएको र देवताको रुपमा पुजा गर्दै आएको पवित्र आस्था रहेको पनि उल्लेख छ । गोरखा उद्योग वाणिज्य संघले पनि पारदर्शी पत्थरलाई गोरखा दरवार परिसरमा राखी आम जनसमुदायको पुजा आजा गर्न पाउने गरि ब्यवस्था मिलाउन माग गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा खानी विभागलाई उत्त पत्थर उपलब्ध गराउन गरिएको मागप्रति ध्यानाकर्षण भएको जनाएको छ । ऐतिहासीक महत्व वोकेको पत्थर अनुसन्धानको नाममा जिल्ला वाहिर गएमा जिल्लाको धार्मिक सहिष्णुता खलवल हुने र ऐतिहासीक महत्व समेत नष्ट हुने देखिएकाले गोरखा दरवार वा संग्राहालयमा सुरक्षित रहने गरी राख्ने ब्यवस्था मिलाउन संघले माग गरेको हो । खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न खानी विभागले वुधबा प्रशासनलाई वुझाएकको प्रतिवेदनमा भनिएको छ । डेढ महिनादेखि प्रहरी कार्यालयमै रहेको ढुंगाको मंगलबार र बुधबार खानी विभागबाट परीक्षण गरिएको थियो । उक्त पत्थर पुस्तौंदेखि देउताका रूपमा पुज्दै आएको परिवारका सदस्यले बताउदै आएका छन् बाजे–बराजुले कहाँबाट यो ल्याएका हुन् भन्नेसमेत उक्त परिवारलाई यकिन छैन । पारदर्शी ढुंगालाई कुलदेउताका रूपमा र विभिन्न तिथिहरूमा पुज्ने गर्दै आएका थिए । प्रहरीले बरामद पछि पनि पटक–पटक प्रहरी कार्यालयमै पुगेर ढुंगाको पूजा गर्दै आएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda