टेलिरिङ ब्यवसायी महासंघको गण्डकी प्रदेश अध्यक्षमा परियार

टेलिरिङ ब्यवसायी महासंघको गण्डकी प्रदेश अध्यक्षमा परियार


सोमवार, साउन २९, २०८०


टेलिरिङ ब्यवसायी महासंघको गण्डकी प्रदेश अध्यक्षमा परियार

नेपाल टेलरिङ ब्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा वालकृष्ण परियार निर्वाचित भएका छन् ।

काठमाडौमा भएको राष्ट्रिय अधिवेशनले परियारलाई प्रदेशको अध्यक्षमा चयन गरेको हो । परियार नेपाल टेलरिङ ब्यवसायी महासंघ गोरखाका अध्यक्ष पनि हुन् । महासंघको तेस्रो साधारण सभा तथा राष्ट्रिय अधिवेशनमा गोरखा टेलरिङ ब्यवसायी संघलाई कदर पत्रका साथ सम्मान समेत गरिएको थियो । महासंघको प्रदेशमा प्रत्येक जिल्लाको अध्यक्ष पदेन सदस्य हुने प्रावधान छ । गण्डकी प्रदेशको गोरखा सहित कास्की, लमजुङ, म्याग्दी, वाग्लुङ र पर्वतमा महासंघको जिल्ला शाखा छन् । अन्य जिल्लामा पनि छिट्टै शाखा गठन गरिने परियारले जानकारी दिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda