खादा तथा पलाष्टिकजन्य पदार्थ निषेध
खादा तथा पलाष्टिकजन्य पदार्थ निषेध
अजिरकोट गाउपालिकाले सार्वजनिक कार्यक्रममा खादा तथा प्लाष्टिकजन्य पदार्थ निषेध गरेको छ ।
आइतबार एक सुचना जारी गर्दैै पालिकाले पालिका भित्र सार्वजनिक कार्यक्रममा खादा प्रयोग तथा वोक्तलको पानी र अन्य प्लाष्टिक जन्य पदार्थको प्रयोगमा रोक लगाएको बताएको हो ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार