बाढीले झोलुङ्गे पुलमा क्षति

बाढीले झोलुङ्गे पुलमा क्षति


मङ्लबार, साउन ३०, २०८०


बाढीले झोलुङ्गे पुलमा क्षति

लगातारको वर्षाद पछि त्रिशुली नदिमा आएको बाढीले दुइ वटा झोलुङ्गे पुलमा क्षति पु¥याएको छ ।

गण्डकी गाउँपालिका–६ भुम्लीचोक र धादिङको वेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने झोलुङ्गे पुलको प्यानल वगाएको छ । त्यस्तै गण्डकी गाउँपालिका–७ घ्याल्चोक र धादिङको वेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादी घाटको झोलुङ्गे पुलको पनि लठ्ठा चुडिएको छ ।



झोलुङ्गे पुलमा क्षति पु¥याएपछि स्थानीयलाई आउजाउमा समस्या थपिएको छ । धवादीघाटको झोलुङ्गे पुलबाट स्थानीय वलजवस्ती आउजाउ गरिरहेका छन भने हिक्लुङको झोलुङ्गे पुल भने हिड्न नमिल्ने गरि क्षति पुगेको छ । उत्त पुल भएर थुम्का हिक्लुङ लगायतका गाउँका वासिन्दा आउजाउ गर्दै आएका थिए ।

झोलुङ्गे पुलमा क्षति पु¥याएपछि स्थानीयलाई पृथ्वीराजमार्ग सम्म आउन समस्या थपिएको छ । त्यस्तै गण्डकी गाउँपालिका–७ डुडेको ठाँटी पनि त्रिशुलीलले वगाएको वडा अध्यक्ष तुलसी रेग्मीले जानकारी दिए । त्रिशूलीको बाढीले पुलमा क्षति पु¥याएपछि गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना लगायतको टोलीले स्थानीय पुर्वाधार विभागका महानिर्देशक भरत प्रसाद अर्याललाई भेटेर पुल मर्मतको माग राखेका छन् ।

त्यस्तै लगातारको वर्षाद पछिको वेनिघाट–आरुघाट सडक खण्डको ठाउँ÷ठाउँमा पहिरो खसेको छ । गण्डकी गाउँपालिका–४ ढावेमा सडकको ठाउँ÷ठाउँमा पहिरो र ढुङ्गा खसेर सडकमा क्षति पुगेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda