प्रशासनमा राहदानी बनाउने सेवाग्राही धेरै

प्रशासनमा राहदानी बनाउने सेवाग्राही धेरै


मङ्लबार, साउन ३०, २०८०


प्रशासनमा राहदानी बनाउने सेवाग्राही धेरै

गोरखा ः जिल्ला प्रशासन कार्यालय गोरखामा गत आर्थिक वर्ष २७ हजार चार सय १९ जनाले राहदानी सेवा लिएका छन् ।

तथ्याङ्क अनुसार सवैभन्दा वढी राहदानी वनाउन सेवाग्राही प्रशासन आउने गरेका छन् । गत आर्थिक वर्ष १४ हजार चार सय ३५ जनाको इपासवोर्ट संकलन छ । १२ हजार आठ सय १४ जनालाई राहदानी वितरण तथा १ सय ७० नावालकको इपासपोर्ट संकलन भएको प्रशासनको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष २२ हजार ३१ जनाले नागरिकता लिएका छन् । वंशजको आधारमा १० हजार ७६, वैवाहिक अंगीकृतको आधारमा १० जना र प्रतिलिपि ११ हजार नौ सय ४३ जनाले लिएका हुन् ।



अघिल्लो आर्थिक वर्षको तुलनामा नागरिकता लिनेको संख्या पनि वढेको छ । एक वर्षको अवधिमा परिचयपत्र सेवा २५ हजार ५५ जना, स्थानीय प्रशासन सेवा ४ हजार ६ सय ८३, मुद्धा र विपद सेवा ८ सय ५५, सामाजिक सुरक्षा र अन्य १ सय ६, नागरिकताको गुनासो चार हजार एक सय ८५ जनाको आएको प्रशासनले जनाएको छ । गत आर्थििक वर्ष नावालक परिचयपत्र चार सय ५९ जनाले वनाएका छन् । एक हजार एक सय १० जनाको पेन्सन सम्वन्धी कागजात प्रमाणीत, ्र१ सय ५१ को ठाडो उजुरी फर्छौट भएको छ । एक वर्षको अवधिमा ३१ वटा संस्थादर्ता भएको, दुइ सय ८७ वटा नविकरण भएको, ३ वटाको विधान संसोधन भएको पनि सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

दुइ वटा हातहतियार नामसारी, ६३ वटा हतियारको नविकरण सेवा पनि प्रशासन मार्फत भएको छ । गत आर्थिक वर्ष अभद्र ब्यवहार, सार्वजनिक शान्ति विरुद्धको कसुर, उपचारमा वाधा विरोध गर्न नहुने कसुर गरी १ सय २९ जनालाई पक्राउ गरि मुद्धा चलाइएको थियो । प्रशासनले गत आर्थिक वर्ष ७ करोड ६१ लाख ९५ हजार आठ रुपैया राजस्व संकलन गरेको छ । सवैभन्दा वढी राहदानीबाट राजस्व संकलन भएको छ । प्रशासनले चालु तर्फ दुइ करोड ४१ लाख ८९ हजार र पुँजीगत तर्फ ७ लाख ५० हजार खर्च गरेको छ ।

शारिरिक रुपमा अशत्त भइ जिल्द्यला प्रशासन कार्यालयमा भौतिक रुपमा उपस्थितहुन नसकेका नागरिकहरुलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र वितरण गर्ने कार्यको सुरुवात गरिएको पनि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । चालु आर्थिक वर्ष आन्तरिक सेवा प्रवाहको सुदृढिकरण, अत्यावश्यक सेवा प्रवाहको नियमितताका लागि सहजिकरण, रुग्ण अयोाजना र चालु आयोजनाको अनुगमन र समन्वय, सार्वजनिक जग्गार वन अतिक्रमण विरुद्धको कार्य, वजार अनुगमनलाई प्राथमिकतामा राखिएको पनि जनाइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda