दर्ता र नविकरण नभएका क्रसर उद्योग र वालुवा प्रशोधन केन्द्र वन्द गरिने

दर्ता र नविकरण नभएका क्रसर उद्योग र वालुवा प्रशोधन केन्द्र वन्द गरिने


बिहिबार, साउन ३२, २०८०


दर्ता र नविकरण नभएका क्रसर उद्योग र वालुवा प्रशोधन केन्द्र वन्द गरिने

गोरखा ः असार मसान्त सम्म दर्ता वा नविकरण नभएका सम्पुर्ण क्रसर उद्योग तथा वालुवा प्रशोधन उद्योगहरु वन्द गरिने भएको छ ।

ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा ब्यवस्थापन सम्बन्धी जिल्ला अनुगमन समितिको बुधवार बसेको बैठकले स्थानीय तहहरुमा सञ्चालनमा रहेको क्रसर उद्योग तथा वालुवा प्रशोधन उद्योगहरुको असार मसान्त सम्म नविकरण भए नभएको सम्वन्धमा साउन २६ गते पर्यटन तथा उद्योग कार्यालयलाई पत्राचार गरिएकोमा कुनै पनि क्रसर उद्योग तथा वलुवा प्रशोधन उद्योगहरुले नविकरण नभएको पाइएको थियो । जिल्लामा सञ्चालित क्रसर उद्योग तथा वालुवा प्रशोधन केन्द्रहरुको आर्थिक वर्ष २०७९÷८० को खरिद विक्रि सहितको वार्षिक मौज्दात परिमाण माग गरि पत्राचार गरिएकोमा प्राप्त विवरणवारे पनि वैकमा छलफल भएको थियो । बार्षिक मौज्दात समेलाई ध्यान दिइ स्थानीय तहहरुले स्वीकृत दिँदा वार्षिक कार्ययोजना अनिवार्य पेश गर्नु पर्ने निर्णय पनि वैठकले गरेको छ ।



त्यस्तै पन्थ डिहि कटहरे हर्मी साइलीटार सडक योजना सञ्चालनका लागि क्रसर उद्योग स्थापनाको लागि सहमती माग भएकोमा पालुङटार नगरपालिकाले कानुन वमोजिमको प्रक्रिया पुरा गरी सिरानचोक गाउँपालिकाको समेत समन्वयमा उत्त क्रसर उद्योग सचालन पुर्व दर्ता र स्वीकृत लिएर मात्र आवश्यक मापदण्ड तयार गरी सो आयोजना सम्पन्न भए पश्चात स्वत वन्द हुने गरि प्रक्रिया अघि वढाउन सम्वन्धित स्थानीय तहलाई अनुरोध गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख एवम् ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा ब्यवस्थापन सम्बन्धी जिल्ला अनुगमन समितिका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा भएको वैठकले उत्त निर्णय गरेको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda