आँखा पाक्ने रोगः सातवटै प्रदेशको नमूना अध्ययन गरिने

आँखा पाक्ने रोगः सातवटै प्रदेशको नमूना अध्ययन गरिने


मङ्लबार, भदौ ५, २०८०


आँखा पाक्ने रोगः सातवटै प्रदेशको नमूना अध्ययन गरिने

नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग भाइरल कन्जङ्क्टिभाइटिसमा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना संकलन गरिएको थियो ।



यसअघि प्रयोगशालाले गरेको नमूना परीक्षणमा एडिनो भाइरस देखिएको थियो । यस्तै प्रयोगशालाले सातवटै प्रदेशमा रहेका अस्पतालबाट आँखा पाक्ने रोगको भाइरसको लागि नमूना संकलन गरेर पठाउन आग्रह गरेको छ । प्रयोगशालाले नेत्र ज्योति संघलाई प्रत्येक प्रदेशबाट एकसय ५० का दरले नमूना संकलन गरेर पठाउन निर्देशन दिएको सूचना अधिकारी जैसीले जानकारी दिए ।

आँखा पाक्ने रोगका लक्षण आँखा रातो हुनु र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा–चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुनु, सुन्निने, आँखा बिझाउने, दुख्ने र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता समस्या भाइरल कन्जङक्टिभाइटिसमा हुने चिकित्सकले जानकारी दिएका छन् ।

भाइरल कन्जङक्टिभाइटिस संक्रमण भएपछि जथाभावी आँखा नछुने, आँखा छुनु परेमा साबुन पानीले राम्ररी हात धुने गर्न चिकित्सले सुुझाएका छन । यस्तै बाहिर घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, संक्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने जस्ता स्याहार आँखाको गर्नुपर्ने पनि चिकित्सकको सुझाव छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda