प्रभातकिरणको छात्रावास भित्र धाँजा फाट्यो, गारोमा चिरा

प्रभातकिरणको छात्रावास भित्र धाँजा फाट्यो, गारोमा चिरा


बुधबार, भदौ ६, २०८०


प्रभातकिरणको छात्रावास भित्र धाँजा फाट्यो, गारोमा चिरा

धार्चे गाउँपालिका–७ लापुवेशीको प्रभात किरण माध्यमिक विद्यालयको छात्रावास भवन भित्र चिरा परेको छ ।

लगातारको वर्षाद पछि जमिन धसिएर छात्रावास भवनका गारो चिरा परेको छ । भुँइमा पनि धाँजा फाटेको विद्यालयका प्रध्यानाध्यापक जिव तमुले जानकारी दिए । छात्रावास भवनमा चिरा परेर जोखिम वढेपछि सामाग्री विद्यालयमा सारिएको छ । छात्रावासमा ३४ विद्यार्थी र दुइ शिक्षक वस्ने गरेका छन् । गाउँलेको सहयोगमा सोमबार छात्रावासका सामाग्री विद्यालयमा सारिएको हो । ‘वस्न नमिल्ने गरी भित्र चिरा चिरापारेपछि सवै सामान विद्यालयमा सारेका छौँ,’ उनले भने ।



छात्रावासको सामान विद्यालयमा सारेपछि पठन पाठनका लागि कक्षा अपुग भएको पनि उनले जानकारी दिए । ‘छात्रावासमा वस्नै मिलेन, अन्त ठाउँ पनि छैन, विद्यालयमै छात्रावासको सामान सारेपछि इसिडि र १ को विद्यार्थी एउटा कोठामा, २ र ३ का विद्यार्थी अर्को कोठामा राखेर पढाएका छौँ,’ उनले भने,‘परिक्षा आउँदै छ, पढाइ नै प्रभावित वन्यो ।’ छात्रावासको भवन निर्माणाधिन रहेपनि गत वर्षबाट निर्माणले गति नपाएको उनले बताए । ‘नयाँ होस्टलको भवन वनिरहेको त छ, तर गत वर्ष ठेकेदारले काम गरेनन्, अहिले सम्म ४५ प्रतिशत काम सकिएको छ, त्यहा तत्कालै सर्न मिल्दैन,’ उनले भने ।

प्रभातकिरणको छात्रावासमा चुमनुव्री र धार्चे गाउँपालिकाकै विद्यालय वस्दै आएका थिए । चर्किएको छात्रावास भवनबाट केहि खाट लगायतका सामाग्री पनि सार्न समस्या भएको छ । ‘डवल वेड हरु छन्, ति सार्न सकिएन,केहि सामान ल्यान नसक्दा विद्यालयमा ओछ्यानहरु अभाव भएको छ,’ उनले भने । अन्यत्र विद्यार्थी राख्न मिल्ने ठाउँ नरहेपछि विद्यालयमै सारिएको तमुले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda