कहिलेसम्म पर्छ भदौरे झरी ?

कहिलेसम्म पर्छ भदौरे झरी ?


बुधबार, भदौ ६, २०८०


कहिलेसम्म पर्छ भदौरे झरी ?

देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि देशभर वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशैभर वर्षा भएको हो । यो क्रम अझै तीन दिनसम्म चल्ने मौसमविद्को भनाइ छ ।



मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार न्यूनचापीय प्रणाली उत्तरतर्फ सरेकाले आगामी तीन दिन नै हल्कादेखि मध्ययम वर्षा हुनेछ ।

उहाँले भन्नुभयो, “मनसुनी रेखा सरदरभन्दा उत्तरतर्फ सरेकाले बिहानदेखि देशैभर वर्षा भइरहेको । यो क्रम आगामी तीन दिनसम्म नै रहने देखिन्छ ।”

केहीबेर पानी पर्न रोकिएपनि पछि पुनः पानी पर्ने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।

वर्षा जारी रहँँदा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी, खोला छेउछाउ बस्ने मानिसले आवश्यक सतर्कता अपनाउन मौसमविद् अधिकारीको आग्रह छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda