आजदेखि मौसममा क्रमिक सुधार हुने

आजदेखि मौसममा क्रमिक सुधार हुने


शनिबार, भदौ ९, २०८०


आजदेखि मौसममा क्रमिक सुधार हुने

मनसुन सक्रिय हुँदा देशभर वर्षा भइरहेको छ । वरिष्ठ मौसमविद वरुण पौडेल शनिबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर तिर सरेर नेपाल नजिक अवस्थित छ । साथै भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव परेको छ । त्यसैले देशभर नै बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।



मौसमविद पौडेलले भने, ‘मनसुन सक्रिय भएकाले असुविधा र जोखिम हुने भएकाले सकेसम्म यात्रा नगर्दा राम्रो हुन्छ ।’


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda