गोरखा क्याम्पसको वार्षिक उत्सव विविध कार्यक्रम गरि मनाइयो

गोरखा क्याम्पसको वार्षिक उत्सव विविध कार्यक्रम गरि मनाइयो


बिहिबार, भदौ १४, २०८०


गोरखा क्याम्पसको वार्षिक उत्सव विविध कार्यक्रम गरि मनाइयो

गोरखा ः गोरखा क्याम्पस गोरखाले ४६ औँ वार्षिक उत्सव विविध कार्यक्रम गरि मनाएको छ । वुधबार क्याम्पस परिसरमा भएको कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगीताका विजेतलाई पुरस्कार वितरण गरिएको थियो ।

त्यस्तै क्याम्पसलाई सहयोग गर्ने विभिन्न संघ संस्था र स्थानीयतहरुलाई पनि सम्मान गरिएको थियो । प्रध्यापक र कर्मचारी पनि सम्मान गरिएको छ । कार्यक्रममा क्याम्पस प्रमुख रामशरण वानियाले गोरखा क्याम्पसको ३६ कोठे सुविधा सम्पन्न भवन वन्ने प्रक्रिया शुरु भएको बताएका थिए । एक्जिम वैंक अफ इन्डियाको सहयोगमा ३६ कोठे अत्याधुनिक भवन वन्न लागेको जानकारी गराएका हुन् ।



२८ करोडको लागतमा वन्ने भवनको ड्रोइङ, डिजाइन, नाप नक्सा तयार तथा सम्झौता समेत सम्पन्न भइसकेको छ । अव ठेक्का प्रक्रियामा जान तयारी अवस्थामा रहेको क्याम्पसले जनाएको छ । त्यस्तै त्रि.वि. केन्द्रीय कार्यालयको ७५ लाख अनुदानमा निर्माणाधिन पुस्तकालय भवनको पहिलो ठेक्काको काम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २ करोड वजेट स्वीकृत भइ सो भवनको लागत स्टमेट तयारीको चरणमा रहेको पनि वानियाले बताए ।

प्रशासनकीय भवनको ग्राउण्ड फ्लोर, पहिलो फ्लोरम मार्वल विछ्याउने कार्य, शिक्षण भवनको छत तथा झ्याल ढोका मर्मत सभ्भार कार्य र विज्ञान भवनको दक्षिण मोहडामा संरक्षण बाल निर्मााको कार्य अघि वढाइएको पनि उनले जानकारी दिए । ६८ रोपनी क्षेत्रफल स्वामित्व भएको जग्गाको पक्की घेरावार, हर्वल प्लान्ट, पौडी पोखरी निर्माणको योजना रहेको पनि उनले बताए । २०३५ सालमा स्थापना भएको क्याम्पसले २०७९ काक्तिक ३० गतेबाट विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्ययनकृत प्रमाणपत्र प्राप्त गरेको छ । क्याम्पसका हाल शिक्षासास्त्र


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda