उत्पादनमा आधारीत अनुदानलाई प्राथमिकता

उत्पादनमा आधारीत अनुदानलाई प्राथमिकता


शनिबार, भदौ १६, २०८०


उत्पादनमा आधारीत अनुदानलाई प्राथमिकता

गोरखा ः गण्डकी गाउँपालिकाले तरकारी पकेट क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्पादनमा आधारीत अनुदान प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्षको निति तथा कार्यक्रम मार्फत कृषि तथा कृषकहरुलाई उत्प्रेरण दिन उत्पादनमा आधारित अनुदान प्रदान गर्ने निति लिएको हो ।

अनुदान प्रणलीलाई विशेष गरि तरकारी पकेट क्षेत्र उन्मुमख गर्दै यसको सफलता र प्रभावकारीतलाई अनुगमन गरी क्रमिक रुपमा अनुदानको दायर विस्तार गर्दै लैजाने, सरकारी निजि क्षेत्रको साझेदारीबाट उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि वलियो आधार निर्माण गर्ने गाउँपालिकाले निति लिएको छ । लघुवित्तलाई प्रभावकारी नियमन र सुपरिवेक्षणको ब्यवस्था गर्ने, उपयोगमा नआएका तथा वाझो जमिनमा कृषि कार्य प्रवद्र्धन गर्न सहकारी तथा सामुहिक कृषि कार्यलाई प्रोत्साहित गर्न युवालाई स्वरोजगारको वातारण सिजर्ना गर्ने, विकास निर्माणको कामलाई थप गुणस्तरीय र प्रभावकारी वनाउन युवालाई तालिम सहित दक्ष श्रमीक निर्माण गरी पालिकाको योजनाहरु उपभोक्ता समिति मार्फत सम्पन्न गर्न सहज बतावरण निर्माण गर्ने, एक वडा एक स्वरोजगार मजदुर इकाई निर्माण गर्ने पनि निति लिएको छ ।



जग्गा किनवेचको समस्यालाई मध्यनजर गर्दै भुवर्गिकरणको कामलाई अघि वढाउने, बातावरण प्रतिकुल असर नहुने गरि ढुङ्गा गिटी वालुवा संकलन र वितरणलाई पालिकाको कानुनी प्रक्रिया पुरा गरी राजस्व संकलनमा जोड गर्ने, बन क्षेत्रमा फलफुलको वृक्षारोपण कार्यलाई प्रोत्साहित गर्ने, मौसमी तथा वेमौसमी खेति विकासका लागि आवश्यक पुर्वाधार तयार गर्न सिंचाइ यान्त्रिकरण लगायत वजारीकरणको लागि आवश्यक सहयोग गर्ने, फलफुल विउ नर्सरी द्धारा पालिकावासि किसानहरुलाई सर्वसुलभ एवं भारी सहुलियतमा विउहरु प्रदान गर्ने, माटो परिक्षण मेसिनद्धारा पालिका स्तरीय माटो परिक्षण गरी विभिन्न माटोका समस्याहरु निराकरणका कार्यक्रम गर्ने पनि निति तथा कार्यक्रममा समेटेको छ ।

पशुपंक्षी पालनलाई ब्यवासायीकरण गर्न गाइ भैसी, कुखुरा वाख्रा कालिज वट्टाई ब्यवसाय प्रवद्र्धनको लागि मासु अण्डामा आत्मनिर्भर हुदै आयआर्जनमा वृद्धि नीति लिइने,पशुपंक्षी खाद्य पोषणमा ढुवानी सहयोग गर्ने, पशुपंक्षीको उपचारको लागि आवश्यक औषधि, सामाग्रहिरु पशुसेवा उपशाखा मार्फत सवै वडामा सेवा प्रवाह गर्ने, बैदेशिक रोजगारबाट फर्किएका तथा वेरोजगार युवाहरुलाई कृषि ब्यवसाय स्थापना वा ब्यवसाय रक्षाको लागि वैक तथा वित्तिय संस्था मार्फत सहुलियतकर्जा प्रवाहको लागि कार्यक्रम संचालन गर्ने, सुत्केरी भयपश्चात पोषण सुधारको लागि सुत्केरी पोषण खर्च वापत ४२०० प्रति सुत्केरी महिलालाई भक्ता उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने पनि गाउापालिकाले जनाएको छ ।

दिगो तथा वडा द्धारा प्राथमिकतामा राखिएका गाउँपालिका केन्द्र जोड्ने सडक, गाउँपालिकाको प्रशासनिक भवन निर्माण, गाउँपालिका एबं वडा गौरबका सडक स्तरोन्नति, खेति योग्य जमिनमा कृषि उत्पादन बढाउनका लागि सिंचाई आयोजनाहरु, सर्बसलुभ, स्वच्छ पिउने पानी ब्यबस्थापनलाई प्राथमिकतामा राखेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda